बिबाह गरेको १८ घण्टा नबित्दै दुलहीले बच्चा जन्माउँदा दुलाहा बे’होश(भिडियो हेर्नुस)

0
3
बिबाह गरेको १८ घण्टा नबित्दै दुलहीले बच्चा जन्माउँदा दुलाहा बे’होश(भिडियो हेर्नुस)

बिबाह गरेको १८ घण्टा नबित्दै दुलहीले बच्चा जन्माउँदा दुलाहा बे’ होश, सामान्यतया छिटोमा बिबाह गरेको १ बर्षपछि नै बैबाहिक बन्धनमा बाँधीएका जोडीहरुले सन्तान जन्माउने गर्दछन तर आजको बिषय भने एउटा यस्तो घटनासँग सम्बन्धित छ

जहाँ बिबाह गरेको १८ घण्टा पनि बित्न नपाउँदै दुलहीले ठाउँको ठाउँ बच्चा जन्माउँछिन । एक जना पुरुषले आफ्नो साथीको जिबनमा घटेको दु: खद घटनालाई जस्ताको त्यस्तै मिडियासामु सुनाएका छन ।

उनले आफ्नो साथी र उसको श्रीमतीको नामथर भने खुलाउन चाहेनन । आफ्नै नजिकको साथी रहेकोले परिचय खुलाउन नसकेको उनले जानकारी गराए । साथीको लागि दुलहीको खोजी गर्दै जाँदा उक्त महिलासँग भेट भएको उनले बताए ।

उक्त महिला म्याक्सी लगाएर आउँदा आफुलाई शं’का भने लागेको तर झट्ट हेर्दा गर्भवती नै हो भनेर छुट्याउन मु’श्किल रहेको भन्दै खुब हसाए पनि उनले । बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here