१५ बर्षकी नाबालीकाले अ’नैतिक स’म्बन्धबाट जन्माएको सन्तानको गरिन ह’त्या(भिडियो हेर्नुस)

0
5

दाङ ।

दाङ जिल्लाको राप्तीसोनारी गाउँपालीका वडा नम्बर ३ मसुरे भन्ने ठाउँमा एकदमै दु:खद र अत्यन्तै रहस्यमय घटना घटेको छ । १५ बर्ष मात्र पुगेकी एक बालिकाले अनैतिक सम्बन्धबाट एउटा सन्तान जन्माएकीछिन र जन्मेको १६ दिनपछि सोहि बच्चालाई सेफ्टी ट्याङ्किमा लगेर बि’भ’त्स तरिकाबाट ह’त्या गरेकीछिन ।

उक्त बालीकाको बाबु यस संसारमा नरहेको र आमा भने बोल्न नसक्ने र हाल बुटवलमा कामको शिलशिलामा रहँदै आएको स्थानीयले बताएका छ्न । सेफ्टी ट्याङ्कीमाथी एउटा बोराले छोपेको अबस्थामा उक्त बच्चाको श’ब रहेको एक प्रत्यक्षदर्शीले जनाए ।

बालीकालाई उक्त सन्तान कसको हो भनेर सोध्दा केहि नबोल्ने गरेको एक महिलाले बताईन । नाबालीका आमालाई भने प्रहरीले अनुसन्धानको लागि हि’रासतमा लिईसकेको अबस्था छ ।

बच्चाको शरीरको आधा भाग भने सेफ्टी ट्याङ्कीको भित्र पसेको कुरा पनि स्थानीयले जानकारी गराए ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here