केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।
गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।
अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।
यो पनि पढ्नुहोस : काठमाडौं-खराव मौसमका कारण तारा एयर विमान खोजी कार्य स्थगित भएको छ । तारा एयरको बिमान हराइरहेको सूचना पाएपछि खोजी कार्य सुरु गरेको नेपाली सेनाले आजका लागि स्थगित गरेको हो ।
बिमान हराएको सूचना प्राप्त गरेलगत्तै नेपाली सेनाले हवाई तथा स्थलगत खोजी कार्य अघि बढाए पनि रात परेपछि र खराव मौसमका कारण आजका लागि खोजी कार्य स्थगित गरेको हो । भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’
अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको बताइएको छ । पैदलमा परिचालित टोली जो जहाँ छ त्यहि बसेर भोलिबाट खोजी कार्यलाई निरन्तरता दिने बताइएको छ ।















