भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वार्ड नम्बर दुई साबुङ मा बसोबास गर्ने विक्रम श्रेष्ठको श्रीमती करिब २० दिन देखि घर न आ एको भन्दै आफ्नु श्रीमती खो जीदिनु पर्यो भन्दै श्रीमतीको फोटो सहित मिडियामा आएका छन्। करिब एक महिना अगाडी धरान बाट काम को बिदा लिएर श्रीमती भेट्न भनेर घर गएका विक्रम घर पुगेको एक महिना पछि हरा एकी रहेछिन।
उनलाई तपाईंको श्रीमती ले घर छो डेर जानु भए जस्तो लाग्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ म पनि पहिले धरान तिरै बस्थेँ म घर गएको एक महिना पछाडि उसले घर छोडेर गएको हो। अस्ती आमाको मुख हेर्ने दिन सबै दिदी बहिनी सँग माइती गएर फर्किए पछि म सँग झ र्किने छेउमा आउन नचाहने गर्थिन।’
‘अनि एक दिन पानी परिरहेको थियो त्यसैले आज बाहिर नजाऊ दुई जना नै यही घर को काम गर्नु पर्छ भनेर मैले भन्दा आफैं दाउरा काट्न जाने भनेर गईन तर फर्किदा मुख बाट पुरै र क् सीको गन्द आएपछि मैले एक थप् प ड चाई हा नेको थिए अनि त्यहि सानो कुरामा त नहिँ ड्नु पर्ने जस्तो लाग्छ मलाई।’
तपाईं संग झ गडा भएको कति दिन पछि तपाईंको श्रीमती घर छा डेर हिँड्नु भयेको हो भनेर सोध्दा उनी यसो भन्छन्,’ मैले थ प्प ड हानेको भोलि पल्ट वैशाख १८ गते बिहान करिब ११ बजे तिर च्याउ टिप्न जान्छु भनेर घरबाट हिँडेको थिइन् त्यसपछि उनी स म्पर्क विहि न भएकी हुन।’
उनलाई तपाईंको बिबाह भयेको कति भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ बिबाह गरेको करिब ८ बर्ष भयो हाम्रो एउटा छोरा पनि छ स्कूल गएको थियो छोरा श्रीमतीले छो डेर जाँदा। मलाई त्यस्तो शंका त कोही सँग छैन किन भने यत्रो वर्ष भयो बिबाह गरेको त्यस्तो हुन्छ भनेर सो चेको पनि थिएन।’
हेर्नुस् भिडियो
https://youtu.be/hNxa3_ZM-eA










![यौ,’न टेप बाहिरिएका मन्त्रीको रवि लामिछानेको सिधा कुरा कार्यक्रममा स्टिङ अपरेसन [ भिडियोसहित ]](https://news.einfonepal.com/wp-content/uploads/2021/10/Sidha-Kura-218x150.png)




