ओहो!! पललाई भेट्न नपाई म”र्छु होला भन्दै रिहाईको लागि महिनौ बर्त बस्ने नायीकाको बिलौना, हेर्नुहोस भिडियो

0
3

नाम रहेको छ माया सिंह ठकुरी उनी एक नायिका हुनु हुन्छ। उनी नायक पल साहको ठूलो फ्यान हुनुहुन्छ। पल कारागार पर्दा एकदमै दुःखलागेको बताउने उनी रिहाईको लागि महिनौ बर्त बसेकी छिन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here