शान्तिश्री र लक्ष्मी प्रसादको आवाजमा ‘स्वर्गमा भेट होला’ सार्बजनिक (हेर्नुस् भिडियो)

0
4

काठमाडौं : लोकप्रिय गायिका शान्ति श्री परियारको आवाज रहेको नयाँ गीत रिलिज भएको छ। केही हप्ता अघि रिलिज ‘स्वर्गमा भेट होला’ बोलको गीतमा शान्तिको सुमधुर आवाह सुन्न सकिन्छ।

शान्तिका अलवा गायक लक्ष्मी प्रसाद ढकालको पनि गीतमा सुमधुर आवाज रहेको छ। वियोगान्त भावमा आधारित गीतको शब्द दिपेन क्षेत्रीले लेखेका हुन् ।भने, गीतमा संगीत लक्ष्मी प्रसादको रहेको छ।

गीतको अडियोसंगै भिडियो पनि मनछुने बनेको छ। भिडियोमा रिदिशा चापागाईं कृष्ण ढकाल, लगायतका कलाकार फिचर्ड छन् ।

सुनिल सुन्दासले खिचेको भिडियोका निर्देशक कृष्ण सेन्चुरी र रमेश भुजेले हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् ।?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here