मोरङ जिल्ला पथ्री मायालु चोक घर भएर बसोबास गर्दै आएकी कल्पना कार्कि नाम गरेकी एक महिला मिनकुमार कार्की नाम गरेका श्रीमानले आफुमाथि दुईदुईवटा सौता हालेको र आफ्नो र छोराको बिचल्ली बनाएर सौतासँगै फ”रा”र भएको बताउँदै सहयोगको अपेक्षाका साथ मिडियामा आएकीछिन । श्रीमानले यसो गरेर हिडेपछि छोरो ८ बर्षको हुँदा समेत स्कुल हाल्न नपाएको उनको गु”ना”सो रहेको छ ।
हाल आमाजु दिदिको घरमा बसोबास गर्दै आएकी उनी श्रीमानले आफुलाई झुटो झुटो आश्वासन दिएर बिबाह गरेको तर पछि दुईवटा सौता हालेपछी वास्तै गर्न छो”डे”को उनको भनाई छ । माहिली सौता हाल माइतीमा बस्दै आएको र कान्छी भने श्रीमानसँगै रहेको उनको भनाई छ । उनको माग भनेको डेढ कठ्ठा माटो र डेढ लाख पैसा ब्याजसहित रहेको उनले बताइन ।
श्रीमानले जग्गा र पैसा दिने भनेर झु”ला”ए”को तर नदिएको उनको गु”ना”सो रहेको छ । ज्यामीको काम गरेर जसोतसो ना”बा”ल”क छोरो र आफ्नो पेट पालिरहेकीछिन उनि । श्रीमानको दाजुभाईले पनि आफूलाई बे”वा”स्ता गरेको बताउँछिन उनी । नानी पेटमा छँदा समेत काम गर्न लगाएको र बसेर खान्छेस भन्दै कु”ट”पि”ट समेत गरेको उनको भनाई छ ।
माहिली सौ”ता ल्याएपछी मिलाएर राख्ने बाचा समेत गरेका रहेछन उनले तर उनले माहिलीलाई बाहिरबाहिर लिएर हिड्ने र आफूलाई बेवास्ता गरेको उनको गु”ना”सो छ । पैसा दिएर आफ्नो ख्याल समेत राख्ने बाचा गरेका श्रीमानले छोरो बिरामी हुँदा पैसा मा”ग्दा समेत बाँच्यो भने ठिकै छ म”र्यो भने चि”हा”न खोज्छु समेत भनेका रहेछ्न ।
यसैक्रममा मिडियाको सहयोगमा फ”रा”र श्रीमान आज भने कान्छी श्रीमतीको साथमा भेटिएका छ्न । श्रीमानले आफुमाथी सौ”ता हालेको र आफ्नो र छोराको वा”स्ता”कि”स्ता नगरेको गु”ना”सोका साथ जेठि श्रीमती मिडियामा आएकि थिइन । श्रीमानले भने श्रीमती आफूखुशी चलेको र मिलेर बसुम भन्दा पनि नमानेको बताएका छ्न । श्रीमतीले आफ्नो गाउँघर माइती सबैतिर बे”इ”ज्जत गरेको उनको भनाई रहेको छ ।
ससुराली पक्षले आफूलाई कु”ट”पि”ट गरेको र अन्य महिलाहरुसँग पनि आ”रो”प लागेपछी आफू अर्कै बिबाह गरेर छुट्टिन बा”ध्य भएको उनको भनाई रहेको छ । श्रीमतीलाई लिन जाँदा आफ्नै दाजुले हा”त”पा”त गरेको उनको भनाई छ । अझौपनि आफू जेठि श्रीमतीलाई मिलाएर राख्ने पक्षमा रहेको उनी बताउँछ्न, श्रीमती भने आफुले श्रीमानको बे”इ”ज्जत गरेको भन्ने कुराको अ”स्विकार गरेकीछिन ।
बाँकी हेर्नुस तलको भिडियोमा















