काठमाडौं। भाइरल कुन्साङको खेत बारीमा बितेको जिबन – घर पुग्दा शब्द शब्दले रुवायो सबैलाई |सम्पूर्ण कुरा तलको भिडियोमा राखीएको छ। उक्त भिडियो हेरेर समाचार पढेर प्रतिक्रिया दिन नबिर्सनुहोला यस्तै यस्तै समाचार भिडियोको लागि हामीसंग जोडिनुहोला’ भिडियो तल राखिएको छ ।
यो समाचार पनि पढ्नुहोस है। … काठमाण्डाै – पालिका चुनावमा निर्विरोध भएकासहित ७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।
एमाले :
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
यस्तै उता :काठमाण्डाै – मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी हुनुभएको हो । उहाँले ७६० मत ल्याउनुभयो।
एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याउनुभएको छ । यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।















