पललाई आयो दुःखद खबर, पल र प्रदीपलाई पछि पार्दै अनमोल बने नम्बर एक नायक ,दोस्रो महानायक अनमोल बन्ने,हेर्नुहोस भिडियो

0
3

ए मेरो हजुर ४ अहिले सम्म चौथो हप्तामा पनि मज्नाले चलिरहेको छ । यो नया वर्ष पारी बैसाख १ गते देखि चलाइएको थियो। यो फिल्म सुपरहिट भएपछि अनमोल केसी पुनः बने नम्बर एक नायक। अरु नायकहरू पल साह र प्रदीप खड्का पछि परेका छन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here