चुनावको पूर्वसन्ध्यामा बुटवलमा ब ‘म बि ‘स्फो ‘ट

0
3

काठमाडौं : रुपन्देहीको बुटवल शहरमा ब म बि स्फो ट भएको छ।

बुधबार साँझ मिलनचोकस्थित सडक छेउमा ब म बि स्फो ट भएको हो। बि स्फो टबाट कसैलाई क्षति नपुगेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। ‘सानो बि स्फो टको आवाज सुनिएको हो। खास क्षति केही पनि छैन,’ उनले भने।

उनकाअनुसार घटनास्थलमा राजनीतिक दलको पर्चासमेत भेटिएको छ। नेकपा माओवादी लेखिएको पर्चा भेटिएको बताइएको छ।

घटनास्थललाई प्रहरी र सेनाले आफ्नो नि यन्त्र णमा लिएर अ नुस न्धान थालेको छ। अहिलेसम्म घ टनामा सं लग्न कोही व्यक्ति प क्राउ नपरेको र घ टनाको अ नु सन्धान भइरहेको प्रजिअ तिवारीले बताए।

‘हामी अहिलेसम्म सतर्कमै थियौं। अब थप सतर्कता अपनाउँछौं,’ उनले भने।

अन्य समाचार : बझाङ : बझाङको सुर्मा-५ सैनगाउँमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झ डप भएको छ। झ डपमा परि नेकपा एमालेका एकजना कार्यकर्ताको आँखामा चोट लागेको छ।

सुर्मा गाउँपालिकाको सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झ डपमा परि एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चो ट लागेको प्रहरीले जनाएको छ।

अशक्त, अपांग ब्यक्तिहरुको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच सामान्य झ डप परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

अहिले सुरक्षाकर्मी सो ठाउँ खटिएपछि दुबै पक्षबीचको झ गडा साम्य भइसकेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here