कुवेतमा क्रेनको ठ”क्करबाट एक नेपाली महिलाको मृ”त्यु…

0
4

कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठ”क्करबाट एक नेपाली महिलाको मृ’त्यु भएको छ। सिन्धुपाल्चोककि माया तामाङको बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको क्रेनले ठ”क्कर दिँदा घ’टनास्थलमा नै मृ’त्यु भएको थियो। गत शुक्रबार १४ तारिकका दिन दिउँसो करिब १ बजेको समयमा घटेको घ’टनालाइ कुवेत प्र”हरिले मुचुल्का बनाउनुका साथै क्रेन चालकलाइ नि’यन्त्रणमा लिइएको छ भने श’वलाइ पो’स्टमार्टमका लागि हस्पिटल लगिएको बुझिएको छ।

प्रत्यक्षदर्शीका अनुसार मृ’तक तामाङले बाटो काट्ने क्रममा मोबाइल चलाउँदै बाटो का’टिरहेको बेला सो घट’ना भएको बताएका छन। यश बिसयमा नेपाली दूतावासमा जानकारी गराइसकेको NRNA कुवेतका युवा संयोजक नबराज पराजुलिले जानकारी दिएका छन। यो पनि-बर्दियामा नुहाउने क्रममा बे’पत्ता भएका एक पुरूष मृ”त अवस्थामा फेला परेका छन्।

प्र”हरीका अनुसार गेरूवा गत बिहीबार अपराह्न ४ बजे कर्णली नदीमा नुहाउने क्रममा डु”बेर बेपत्ता भएका थिए। शनिबार बिहान १० बजे मधुवन नगरपालिका-३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फे’ला परेको जिल्ला प्र’हरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

बे”पत्ता भएको खबरपछि प्रह”री चौकी कोठियाघाटबाट टोली खटिएको थियो। टोलीले डुंगा र अरू माध्यमबाट खोज्दा पनि फेला परेको थिएन। त्यसपछि नेपाल प्र’हरी, सेना, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीयको टोलीले खोज्दा शनिबार श”व फेला परेको हो। शव डुबकै स्थानमा फेला परेको सापकोटाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here