पागलप्रेमी सुनीललाई अनिसा को बुबाले मु’द्धा हाल्ने तयारी, बे’होस पारी से ‘क्स भिडियो बनाएको आ’रोप(भिडियो सहित)

0
2

मोरङ्ग जिल्लाको लेटाङ्ग घर भएका हाल काठमाडौं एकान्तकुना बस्ने सुनील लिम्बु भन्ने युवकलाई खोटाङ घर भएकी उनका प्रेमिका अनिशा राईले आफुलाई वि*श्वा*सघा*त गरेको भन्दै मिडियामा आएका छन्। उनीहरू दुबै जनाको भेट काठमाण्डौंमा फोन फेसबुकको माध्यमबाट भएको रहेछ।

उनीहरू लगभग चार महिना जति प्रेम सम्बन्धमा काठमाण्डौंमा बसेका रहेछन् । सुनिल लिम्बुलाई घट*नाको बारेमा सोध्दा उनि येसो भन्छन्,’ हाम्राे सम्बन्ध लगभग चार महिना जति चल्यो अनि उसले मेरो आईफोन चलाउँछु भनेर एउटा आईफोन चलाऊन दिएको थिएँ। ऊ गाँउ जानेबेलामा मलाई अनिशले फोन फर्त देको थियो अनि मैले फोन खोलेर हेर्दा उसको धेरै सँगको लभ अ*फेयर हरू देखे मैले।’

सुनिल मिडियामा आएको भोलिपल्ट नै सुनिल लाई एउटा फोन आएको जसमा उनलाई म चै प्रहरी कार्यालय धरान बाट बोलेको हुँ तिमीलाई मुद्दा लागेको छ जसरी भए पनि यहाँ उपस्थित हुनु पर्छ भनेर भनिएको रहेछ। तर सुनीललाई भने पहिलेको जस्तै बोलाएर पिट्न पो लागेको हो भन्ने डर भइरहेको रहेछ।

‘मैले वहाँको छोरीलाई जबर्जस्ती ल्याएको पनि होइन जबरजस्ती मैले माया गरेको पनि होइन । पहिलो चोटि नै भेट्न जाँदा मैले उसलाई सोधेको थिए तपाईं त सानै हुनु हुन्छ भनेर भन्दा होइन मेरो उमेर त घटाको हो भनेर आफैं भनेकी थिइन् उसको छोरीले आँफै। उसले आफैं म २३ वर्षको हुँ भन्ने कुरा गरेको हो।’

गत वर्षको भ्यालेन्टाइन डे को दिन सुनिल लिम्बु लाई अनिसा राईले आफ्नु गाँउ बोलाएकी रहेछिन् र उनलाई भेट्न सुनिल पानी गाँउ गएका रहेछन्। तर उनलाई अनिसा को माइती पक्षले उनलाई घेराबन्दी लगाएर सबै मिलेर हा*त*पात गरेका रहेछन्। उनको माइती पक्ष सबैले पिटेको र उनलाई उनीहरूको छोरीको क*र्तुत सुनाउन खोज्दा पनि सुन्न खोजेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here