सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।
त्यहि सामाजिक संजाल टिकटकमा अहिले मेघा घिमिरे जो आफ्नो नृत्य(डान्स) सधैजसो देखाउनुहुन्छ ।टिकटक प्रयोगकर्ताले उहालाई नचिन्ने सायदै कोहि होलान ।उहाको मनमोहक नृत्यको हामी सबै फ्यान हौ ।उहा बिराटनगर बाट हुनुहुन्छ र हाल काठमाडौंमा बस्दै आउनुभएको छ ।उहाका दुबै हात छैनन् तर हात छैनन् भन्दै रोएर र आफ्नो जिवनबाट हरेस खाएर बस्नुभन्दा उहाले जीवन जिउने तिर खुसि खोज्न तिर आफ्नो जीवन बेथित गर्नुभयो ।
उहाँ प्रेरणाको अभिन्न स्रोत समेत हो ।आफ्नो यथार्थलाई स्विकार गर्दै त्यसैलाइ लाई बर्दान स्वरुप लिएर आफ्नो नृत्यबाट सबैलाई मनोरञ्जन गराईरहनुभएको छ ।मान्छेले सुख हैन सन्तुष्टि खोज्नुपर्छ भनेझै उहाँ एक आदर्शको पिलर हो भन्दा कसैको मत बिपक्षमा नआउला ।नृत्य मात्रै हैन उनी घरायसि सम्पुर्ण काम समेत सहजै आफै गर्छिन् ।
हेर्नुस् भिडियो सामाग्री















