कारागारमा पल पुरै दुब्लाएका साथै एक्लै बसिरहन्छन्, हेर्नुहोस भिडियो

0
3

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

नायक पल साहलाई कारागारमा प्राय जस्तो सबै जना कलाकार दिनहुँ भेट्न गईरहनु हुन्छ। त्यही क्रममा उनीहरुले भनेको कुरा अनुसार कारागारमा पल पुरै दुब्लाएका साथै एक्लै बसिरहन्छन् भन्ने कुरा बाहिर आएको छ।

जाहेरी दि रहदा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

उनी दोषी निर्दोषी त्यो टुंगो भने बिस्तारै लाग्नेछ । यही क्रममा नाबालिक र उनका बुबाले बयान फेरेका छन्। नाबालिक माफी माग्दै हो मैले सत्य कुरा लुकाए,पैसाकोआस देखाएर यो काम गर्न लगाईयो भन्छिन्।

हेर्नुहोस् भिडियो :

https://youtu.be/x2xsUuxdcPo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here