आज भोलि नेपाली समाजमा फरक फरक घटना हुने गरेका छन। जुन एकदै रोचक, प्रेरक, अनाैठा स’मेत हुने गरेका छन। आज हामीले येस्तो प्रक्रि’तिको घट’ना प्रस्तुत गर्ने छाै।
जसले आफुले धे’रै नै माया गरेर आफ्नो ब’हिनी लाई सानो करिब क’रिब ११ बर्ष को उमेर बा’ट पाल्दै आएको थिईन।
बिहे भएको साथै आफ्नै बहिनी साथी हुने, बहिनी लाई पढ्न, पनि हुने भएको ले दिदी ले पाल्दै आएको भए पनि उमेर र समय बडदै जादा हाल उहीँ साली लिएर आफ्नो श्रीमान फ’रार भए पछी श्रीमतीको बिचल्ली हुने नै भयो।
हाल सा’ली र भेन भने भारत गएर बसेका छन र दुबै ले उल्टै धम्’की दिने गरेको उनले बताईन। आफू लाई अच’म्म त तब लागेको जब आफुले ११ बर्ष देखि पालेको आफ्नो बहिनी साैता भई । अब कुनै पनि हा’लतमा मिलेर बस्न नसक्ने उनको भनाई छ ।
हेर्नुस् भिडियाे















