भोली श’क्तिशाली सुर्य ग्रहण लाग्दैछ, भु’लेर पनि यस्तो नगर्नुहोला हेर्नुस कुन राशिमा कस्तो असर ?

0
2

भोली शनिबार सुर्यग्रहण लाग्दैछ | सूर्य ग्रहण एक यस्तो संयोग हो जो विज्ञानसहित धर्म र ज्योतिषसम्म अत्यन्त महत्वपुर्ण मानिन्छ । २०७९ को पहिलो सूर्य ग्रहण आउँदो १७ गते शनिबार लाग्नेछ ।

साथै यस दिन शनीचरी औंसी समेत परेको छ । जसका कारण यस ग्रहणको महत्व झन् बढेको छ ।

बैशाख १७ गते शनिबार लाग्ने सूर्यग्रहण आंशिक सूर्य ग्रहण हुनेछ । यसको सूतक काल मान्य हुने छैन । तर केहि सावधानी भने अपनाउनु पर्नेछ । अन्यथा जीवनमा असर पर्न सक्ने धार्मीक मान्यता छ ।

यो ग्रहण १७ गते मध्यरात्रि १२ : ३० बजे शुरू भएर बिहान ०४ बजेर २३ मिनेटसम्म रहनेछ । अर्थात यो ग्रहणकालमा नेपालमा रात रहने छ भने विदेशबाट मात्र यो ग्रहण देखिने छ । हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here