सबैको आ आफ्नो कला हुन्छ त्यो कलालाई आफूले चिन्न सक्नु पर्दछ। जब त्यस्तो आफ्नो कला चिनिन्छ र त्यो कलालाई व्यवहार मा उतार्न सकिन्छ हो त्यो मानिस नै सफल हुने गर्दछ।
हो तेस्तै आफ्नो कला लाई चिनेका व्यक्ति रहेका छन भगवान दमाई । उनी विगत २२ वर्ष देखि डोको बुनेर आफ्नो परिवार पालिरहेका छन्। उनी मासिक १५ हजार डोको बुनेर नै कमाउँछन्।
उनी डोको साथा साथै महला, भकारी आदि सबै कुराहरू बनाउने गर्दछन् । उनी खुसी पनि छन्। कतै नगै बसी बसी काम गरी यति कमाउँदा।
हेर्नुहोस् भिडियो :















