सबैको सर्बप्रिय कार्यक्रम इन्द्रेणीको नया स्टुडियो तयार भयसंगे नया स्टुडियोमा छायाकन तथा दुखी-पिडितलाई सहयोग आदान प्रदानको काम निरन्तर चल्न थालेको छ। बैशाख १ गतेबाट संचालनमा आयको स्टुडियोमा अहिले दैनिक लाइभ दोहोरीहरु छायाकन हुन थालेपछि। नेपालमा चलेका कलाकार देखी नया प्रतिभाहरु समेत इन्द्रेणी जान थालेका हुन्। यस भन्दा अगाडि धेरै नया प्रतिभाहरुले आफ्नो प्रतिभा इन्द्रेणी मार्फत संसार भर पुर्याउन स्टुडियो नभयकै कारण लामो समय सम्म पर्खीनु परेको थियो। अहिले नया स्टुडियो संचालन हुदा इन्द्रेणीका सुभचिन्तक मात्र होइन इन्द्रेणीमा जान चाहने संगै नवप्रतिभा हरु समेत निकैनै खुसी भयको पाउन सकिन्छ। जसका कारण स्टुडियो संचालन भय संगै केहि दिन सुदुर पश्चिमका मौलिक गितहरु तथा नाचलाई छायाकन गरेर पुराना सस्कृति बचाउने अभियान इन्द्रेणीले सुरु गरेको थियो यो संगै अहिले इन्द्रेणीमा दैनिक रुपमा लाइभ दोहोरी समेत छायाकन हुन लागेको हो।
लाइभ दोहोरी संगै सहयोग आदान प्रदानको काम पहिलोपटक आफ्नै स्टुडियो बाट इन्द्रेणीले काम गर्न पायपछि राजु परीयार संगै मधु रसाइले समेत नया स्टुडियोमा पुगेर दोहोरी गयका छन् भने पहिलो दिनमै धेरै बिरामी-दुखी, पिडितहरु समेत स्टुडियोमा पुगेर सहयोग लियको देख्न सकिन्थ्यो। त्यस्तै इन्द्रेणीमा दुखी-पिडितका निम्ति सहयोगका हात अगाडि बढाउन पूर्व देखी पच्चिम सम्म धेरै जिल्लाहरुबाट सुभचिन्तक संगै सहयोगी हातहरु आयको समेत पाउन सकिन्थ्यो। यो संगै इन्द्रेणीमा हामीले पर्वतबाट केहि महिना पहिले उठायको नया प्रतिभा एबम टिकटकमा गित गायरै भाइरल भयकि सुस्मिता छेत्री समेत पहिलो पटक इन्द्रेणीमा आफ्नो नया प्रतिभा देखाउन पुगेकी छिन। यो संगै अर्घाखाचीबाट आयका अर्का नया प्रतिभा राम अमन परीयार समेत इन्द्रेणी पुगेको पाउन सकिन्थ्यो। जसका कारण अब आउने नया प्रतिभाको लागी पनि नया प्लेटफम इन्द्रेणीले आफ्नै स्टुडियो तयार पारेपछि सबै नया प्रतिभाहरु लाई समेत खुसी मिलेको पाउन सकिन्छ।
अब सुरुमा लागौं अर्घाखाचीबाट आयका नया प्रतिभा राम अमन परीयारको बारेमा छोटो रोपोर्टतर्फ, उनि अर्घाखाची जिल्लाको एउटा गाउमा सामान्य परिवारमा जन्मियका ब्याक्ति हुन्। जसले सानै उमेर देखी मिठो आवज संगै गित गाउने र गाउनको लागी निकैनै मन पराउथे। यो संगै उनको परीवार सामान्य स्तरकै भयकै कारण भारतमा लामो समयदेखी रोजगारको सिलसीलामा रहदै आयका ब्याक्ति हुन्। पछिल्लो समय सोशल मिडियाको पौच भयसंगे उनको आवाज पनि सामाजिक संजालमा राखियो त्यसपछि उनको आवाजलाई सबैले गायक राजु परीयार संग मिल्दो रहेको भन्दै प्रतिक्रिया दिन थाले। त्यसपछि राम अमन परीयार को पछि धेरै युट्युबका साथीहरु लाग्न थाले अनि उनको आवाज देश ब्यापी हुन थाल्यो। जसका कारण पछिल्लो समय उनलाई धेरैले राजु परीयार संग मिल्दो जुल्दो आवाज भाकै कारण सेकेण्ड राजु परीयार समेत भनेर धेरैले चिन्दै आयका छन्। यो संगै उनि काठमाण्डौ आय र राजु परीयारलाई संगै राखेर गित गाउन र अन्तर्वार्ता लीइयो, त्यसपछि पनि उनको आवाज राजुको जस्तै भयको प्रतिक्रिया आउन थाले।
यो संगै उनि इन्द्रेणीमा उनको आफ्नो प्रतिभा देखाउन इन्द्रेणी पुगे। इन्द्रेणी पुगे संगै इन्द्रेणीमा दोहोरी गाउनकै लागी राजु परियार समेत आयका थिय। र सबैले राजु परियारको जस्तै आवाज भनेकै कारण इन्द्रेणीका संचालकले सुरुमा राजु परीयारलाई गित गाउन आग्रह गरे र त्यसपछि राम अमन परीयार परीयारलाई गित गाउन लागाय, यो संगै उनको आवाज सुनेर कृष्ण कंडेल समेत निकैनै चकित परेका थिय। उनले गयको स्वर राजु परियारको जस्तै मिल्दो आवाज भयको भन्दै इन्द्रेणी आयका धेरै दर्शक हरुको समेत सल्लाह आयको थियो। त्यसपछि उनको चर्चाहरु समेत इन्द्रेणीमा एकैछिन निकैनै चल्न थाल्यो। उनले पहिलो दिन इन्द्रेणीमा एकल आवाजका केहि गितहरु गायपानी उनले पहिलो दिन भने दोहोरी गायनन। उनको आवाज अतिनै मिठो भयकै कारण इन्द्रेणीका संचालक कृष्ण कंडेलले पुरस्कार स्वरुप १० हजार दिने समेत बतायका थिय। जसले गर्दा राम अमन परीयार खुसीले निकैनै गदगद भयको पाउन सकिन्थ्यो।
उता पर्वतमा जन्मियकी सुस्मिता छेत्रीपनि पहिलो पटक आफ्नो नया प्रतिभा सबैमाझ पुर्याउनकै लागी इन्द्रणी पुगेकी थीइन। उनले यसभन्दा अगाडि समेत विभिन्न मिडियामार्फत आफ्नो प्रतिभा सबैमाझ पुर्याउदै आयकि थीइन। यो संगै उनले नेपालका केहि लाइभ दोहोरी स्टुडियोहरुमा समेत गित गाईसकेकि छिन। सारंगी संसारमा गयको पहिलो लाइभ दोहोरी नेपालकै युट्युब का धेरै भिडियोहरु मध्ये उनले गयको दोहोरी समेत ट्रेण्डिङ्गमा परेको पाउन सकिन्थ्यो। यो संगै नेपालका धेरै कुना-कुनामा रहेका नया प्रतिभाहरु पछिल्लो समय मिडियाकै कारण अगाडि आउनका लागी सहज भयको पाउन सकिन्छ। धादिङ्ग मा जन्मियकी कमला घिमिरे देखी अहिले सुस्मिता र राम अमन परीयार सम्म आउदै गर्दा आफु संग प्रतिभा भयका दाजु भाई तथा दिदि बहिनीहरुले राम्रो अवसर पाउने बाटो बन्दै गयको पाउन सकिन्छ। जसको श्रेय इन्द्रेणी समेत रहेको धेरैले बुझ्न सक्छौं। किन भने धेरै जसो नया प्रतिभाको जन्म इन्द्रेणीबाटै समेत हुदै आयको धेरैले बुझ्दै आयका छन्।
सबैको बुझाई अनुसार इन्द्रेणी एउटा सेवा र मनोरंजनको मन्दिर भनेर बुझ्दै आयको पाउन सकिन्छ। जसका कारण इन्द्रेणीमा नया प्रतिभाको जन्म संगै धेरै बिरामी, र दुखी पिडितहरुले सेवा लिदै आयका छन्। हामीले पनि कुनै नया प्रतिभाको उठान गरेसंगे धेरै दर्शकको प्रतिक्रियाहरु इन्द्रेणी पुर्याउने खालका धेरै आयकै कारण पनि हामी जस्तै अन्य मिडियालाई समेत नया प्रतिभा उठाय संगै दर्शकको चाहना अनुसार इन्द्रेणी जसरी पनि पुर्यायर दर्शकको चाहना समेत पुरा गर्ने परेको हुन्छ। त्यसैले इन्द्रेणी जस्तो राम्रो प्लेटफम अनि दर्शकको चाहनाले गर्दा धेरै प्रतिभा इन्द्रेणी पुगीरहेका हुन्छन र इन्द्रेणी सबै नया प्रतिभाको लागी सधै पबित्र मन्दिर भयको बुझ्न सकिन्छ। भर्खर मात्र सुस्मिता र राम अमन परीयार इन्द्रेणी गयसंगे तपाईहरुको मनमा लागेका प्रतिक्रिया र इन्द्रेणीको नया स्टुडियो निर्माण भयपछिका आफ्नो प्रतिक्रिया तल कमेन्टमा लेख्न सक्नुहुनेछ। बाकि फलोअप रिपोर्ट तपाईहरुलाई छिटै लियर आउने छौं प्रतीक्षा गर्नुहोला। अहिलेलाई माथी भनिय अनुसार बाकि तलको भिडियोबाट हेर्नुहोस।















