पछिल्लो समय नेपाली लोक दोहोरी क्षत्रका सबैका सर्बप्रिय गायक गायिका भन्ने बित्तिकै धेरैले चिनेको नाम अनि अनुहार हो चिज गुरुङ र अस्मिता डल्लाकोटि। चिज र अस्मिताले गायका धेरै गीतहरुलाई मात्र दर्शकहरुले मन पराउदैनन दुबैका अन्तर्वार्ता लाई समेत धेरैले अतिनै मन परायको पाउन सकिन्छ। यी दुवै गायक गायिकाले जतिपनि दर्शकहरु लाई रमाइलो दिलायका हुन्छन त्यतिनै यी दुवै गायक गायिकाको बिगत देखी अहिले सम्म पनि मनमा लुकेका धेरै दुखहरु र पिडाहरु भयको हामी संगकै अन्तर्वार्तामा भन्दै आयका छन्। ति सबै बिषयहरुमा पुग्नु भन्दा पहिला भर्खर सार्बजनिक भयको गित मुस्किल छ एक पटक हेरौं। यो गीतमा आवाज यी दुवै गायक गायिका अस्मिता र चिजले नै आवाज दियका छन् भने अभिनय समेत दुबैले गरेको पाउन सकिन्छ। भिडियो युट्युबमा राखीयको ४ दिनमै झन्डै तिन लाख ७० हजारले हेरिसकेका छन्।
धादिङ्गमा जन्मियकि अस्मिता डल्लाकोटि र गोरखामा जन्मीयाका चिज गुरुङलाई खास भनेर भन्ने हो भने चिजलाई हसाउन खप्पिस र अस्मिता लाई हाँसोकै धेरैले प्रशंसा गरेको कतिपय दर्शकले दियका ती धेरै प्रतिक्रियाको आधारमा तपाईं हामी सबैले देख्न सक्छौं। यो सङै हामी संगका ती धेरै अन्तरबार्तामा समेत चिजले निकैनै हसाउदै आयका हुन्छन र अस्मिता पनि मुर्छापरी परी हासेका धेरै उदाहरणहरु छन। चिज गुरुङ दोहोरी च्याम्पियनमा धेरै दर्शकको अतिनै मन जितेरै लाण्ठु लाइभ दोहोरी बाट समाजमा बोलीने गरेका अर्गानिक भाषाका दोहोरी टुक्काहरुका कारन झनै लोकपृय बन्दै चर्चामा आयको बुझीन्छ। पछिल्लो समय विभिन्न मेला महोत्सव सङै स्टुडियो र सुटिङमा निकैनै ब्यस्त देखीने यी दुबै कलाकारले यहि क्षेत्रको लागि बिगतमा गरेका धेरै दुखका उदाहरण हरु समेत उनिहरु संग र हामी संगको अन्तरबार्तामा बोलेका धेरै कुराहरु छन जसका कारण जसले सुरुवाती समयमा दुख संग पछि नहटी अगाडी बढ्ने कोसिस गरे उसले एक दिन सफलता पाउछ भने जस्तै यो जोडीमा पनि त्यस्ता उदाहरण धेरै छन।
सुरुमा थोरै चिज गुरुङको प्रसङ्गमा लागौं। गोर्खामा जन्मीयर सानै उमेर देखि नेपाली लोक दोहोरी क्षत्रमा धेरै संघर्षसंगै उनी यो स्थानमा आयका गायक हुन। आफू परीपक्व नहुदै आफ्नो जन्म दिने आमालाई गुमाउनु पर्दाको उदाहरण उनीसंग अझै छ। अझै उनीसंग बिगतमा आमासंग लुट्पुटियका धेरै यादहरु उनिसंगै छन। त्यति मात्र होइन आमाले आफुलाई जन्मायर ठूलो बनाउदासम्मका धेरै यादहरु उनीसंगै अझै जिवितै छन र त केही समय अगाडीको हामीसंग अन्तरबार्ताकै क्रममा उनी भक्कानीन पुगेका थिय। दुख देखि कहिलेपनी हरेश नखाने गायक चिज गुरुङ अहिले आफुलाई जन्म दिने आमालाई झलझली सम्झीन्छन र हामीसंगको अन्तरबार्तामा भनेका थिय आमा भईदीयको भय अहिले कति खुसी हुनुहुन्थ्यो होला यो मेरो प्रगती देखेर।
कति मनका कुरा सेयर गर्न पाउथे होला आमाको काखमा लुट्पुटी गरेर, हो सधै हसाउने चिजका यस्ता कुराले सधै हामीहरू लाई उनका शब्द सब्दले मन छुन्छ र त उनीलाइ सधै सबैको सम्मान पाय हुन्थ्यो जस्तो लागीरहन्छ। यति मात्र होइन चिजको अर्को एउटा सब्दले सधै सबैको मन छुन सक्छ। आमा नभयपनी आमाको यादमा कहिल्यपनी उनी अरुको अगाडि रोयर दुख पोख्दैनन उनी कोठामा एक्लै हुदा ढोका थुनेर धेरै पटक रोयको हामीलाई बतायका थिय। आमाको फोटो रुममा ठूलो बनायर राखेको र बाहिर कतै काममा जादा त्यही तस्बिरलाई ढोगेर आशिर्वाद लिने गरेका यस्ता धेरै कुराले सबैलाइ पल पल रुहाउछ उनका सब्द-सब्दले। जसले अरुलाई धेरै हसाउछ अनि मनोरंजन दिने गर्दछ त्यो मान्छे आफुपनी भित्रै धेरै जल्ने गरेओ उदाहरण चिज संगै छन।
यता अस्मिता डल्लाकोटीको पनि यस्ता धेरै उदाहरणहरु छन। अस्मिता लामो समय देखि नेपाली लोक दोहोरीमा प्रत्यक्षे दोहोरी प्रतियोगिता भेडेर आयपनी धेरै ठाउमा जित हासील गरेतापनी केही ठाउमा भने हारलाई सामना गर्नुपरेका उदाहरण अस्मिता संग छन। दोहोरी च्याम्पियनमा धेरैको हाइ हाई हुदा हुँदै भोट कम भयकै कारण बाहीरीनुको पिडाहरु पनि अस्मिता संगै छन। उता घरमा आमाले गरेका दुखहरुले सधै पिरोली राखेका कुरा बताउने अस्मिता संग टिभीमा आमाले हेर्ने रहरलाई पूरा गर्दा पनि केही समय सम्म कारणबस हेर्न नपायका कुराहरु अस्मिताको मनमै छन। अन्तरबार्तामा आमाको कुरा गर्दा भक्कानीन खोज्ने अस्मिताले गर्ने आमाको माया प्रतिका पुस्पगुच्चाहरु अस्मिता संगै छन। अहिले जतिसुकै चर्चामा रहेपनी बिगतका धेरै दुख र संघर्शहरु अझै अस्मीता संगै छन।
अझै भर्खर अस्मिताको अर्को मनको पीडा कस्ले बुझ्यो होला भर्खर सकियको लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालले आयोजना गरेको टुबोर्ग दोहोरी प्रतियोगीमा प्रथम हुन सफल भयपनी प्रथम हुदासम्मको त्यति ठूलो घटना कस्लाई थाहा थियो होला र पहिलो दिन अस्मिता स्टेज चढेकी थिईन त्यसै दिन अस्मितालाई धेरै माया गर्ने हजुरबुबाले यो संसार छोडेका कुरा। यस्ता धेरै दुख अनि मनका बेदनालाई सधै मनमै गुम्सायर सधै हास्ने र हसाउने यस्ता कलाकार लाई तपाईं हामी सबैको तर्फबाट सम्मान छ। अझै अस्मिताले दोहोरी च्याम्पियनकै बेला गितका सब्दले सवैलाई धुरुधुरु रुहायका उदाहरण धेरै छन। त्यसैले जसले धेरै हसाउछ जो धेरै हास्छ उसको मनको पिडाहरु भुलाउने कोसिस गरेको हो कि भनेर धेरैले भनेको सुनेका छौ र त यी गायक गायिकालाई सधै सबैको यस्तै सपोर्ट रहिरहोस भन्ने धेरैको मनमा लाग्ला जबसम्म मात्तिने स्थिती आउदैन तबसम्म राम्रोलाई सधै सबैले राम्रो भन्ने बानी सबैले बसाउनै पर्छ।
केही समय अगाडि हामीले लियको अन्तरबार्ता का प्रतिक्रियाहरु दुबैलाई बिहे गर्ने सुझाब पनि धेरै दर्शकले नदियको होइन। तर यो बारेमा दुबैलाई थाहा छ के गर्दा राम्रो भन्ने बारेमा। बिहेकै कुरा गर्दा अस्मिताको घरमा बिहेको कुरा चलेको र आफुले हुन्छ नभन्दा सम्म बिहे नहुने कुरा अस्मिताले हामीलाई बतायकी थिईन। अझै लामो समयसम्म संघर्षहरु गर्न बाकीनै रहेको भन्दै बिहेको बारेमा अझै नसोचेका कुरा हामीलाई बतायकी थिईन। उता चिजपनि बिहे गर्ने सोचमा अहिले नरहेको बताउदै प्रेम समेत नगरेको र मन मिल्ने मान्छे आयमा स्वीकार गर्ने समेत भने र धेरै प्रेम प्रस्ताव आय हुने भन्दै हसाउन समेत भ्यायका थिय। जे होस नेपाली प्रत्यक्ष दोहोरीमा अब्बल दोहोरीका टुक्काबाट धेरैलाई अतिनै मनोरंजन दिने यी दुबै गायक गायिकाको असुने दिन अझै अगाडि बढेर जाओस तपाईं हामी सबैको तर्फबाट लाखौं सुभकामना। यसै बिषयमा तयार पारीयको भिड्यो तल हेर्नुहोस।















