पल साहको डाईहार्ट फ्यानको यस्तो त’पस्या, कारागारमा भेट्न पुगिन्, हेर्नुहोस भिडियो

0
2

पल साहको डाईहार्ट फ्यानको यस्तो तपस्या, सुन्दा तपाईं छक्क पर्नुहुनेछ। ओखलढुङ्गा तथा बसँपपुर बाट पल साहको डाईहार्ट फ्यान कारागार मा भेट्नको लागि आएका छन्

घरबाट करिब ९ बजेतिर गाडी छाडेको उनीहरु पल का एकदमै

डाईहार्ट फ्यान रहेका छन। यो भन्दा अगाडि भेट नभएको जनाउने उनीहरु भेत्नको लागिनै आएको सुनाउँछन्।

यहां आएर पल साहलाई भेट्न पाउँदा निकैनै खुसी लागेको कुरा सुनाउँछन्। निकैबेर कुराकानी भएको सुनाउने उनीहरु खुसी मानेका छन्। र पल को छिटो रिहाईको माग पनि गर्दछन्।

हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here