कलिला नानी छोडेर बुबा फ ‘रार भए,अहिले आमा एक्लैलाई यस्तो बि ‘जोग (भिडियो हेर्नुस्)

0
2

मकवानपुर घर भएकी र हाल बारामा बस्दै आएकी आदिमाया घिसिङको श्रीमान बेपत्ता भएका छन् ।उनी हराएको अहिलेसम्म लगभग २ वर्ष भइसक्यो । ११ वर्षको छोरो र ३ वर्षकि सानी छोरी छन् तर बुबा अहिले हराएपछी उनीहरूको बिजोग भएको छ ।

राजु लामा नाम गरेका श्रीमान लेबर काम गरेर परिवार पाल्दै आएका थिए ।एक्कासि उनी हराएपछी घरको भाडा पनि नतिरेको र खाने लगाउने कुरापनी अब अपुग भैसकेपछी एक्लै आमालाई निकै गाह्रो भएको छ ।

राजुले आफू विदेश जाने भनेर धेरै पैसा रिणपनि लिएका थिए ।करिब ३.५ लाख जति रिन पनि आहिले श्रीमतीको टाउकोमै आएको छ जसले गर्दा अहिले उनलाई धेरै पीडा छ ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here