प्रहरी र पत्रकार कहिल्यै आफ्नो नहुने भन्दै पुजाले यस्तोसम्म भनिन्,यस्तो छ उनको क्रियाकलाप (भिडियो हेर्नुस्)

0
3

भखरै बजारमा आएको नथिया म्युजिक भिडियोले राम्रो व्यापार गरे संगै नायिका तथा निर्मात्री पुजा शर्मा खुशीले फुरुंग छिन् ।उनी एति खुसी भइन कि पुजा शर्माले लामो समय देखी लुकाएर राखेकी आफ्नो प्रेमी पनि सार्वजनिक गरेकी छिन् । सुरुमा पल धेरै राम्रो मान्छे हो कसरी एस्तो भयो भन्दै रुदै कुरा गरिरहदा पछिल्लो समय फिल्म ले निकैनै राम्रो व्यापार गरि रहदा खुसिले फुरुङ भै रहदा आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।

प्रेमी युद्ध बानियाँसँगका तस्बिरहरू सेयर गर्दै उनले प्रेमबारे खुलेर खुलासा गरेकी हुन् । यसअघि धेरै चर्चा भै रहदा पनि यो कुरालाइ लुकाएकी थिइन। तर अहिले पछिल्लो समय फिल्मको हरेक शो हरुमा युद्ध पुजा संगै देखिने गरेका छन् ।

बिस्तारै यो जोडी बिबाहमा परिणत गर्ने योजना बनायेका छन। उनका प्रेमी हेटौंडाका निर्माण व्यावसायी रहेका छन् । उनी शारीरिक रुपमा एकदमै फिट पनि रहेका छन ।

भर्खरे उनले अभिनय गरेको नाथिया गीतको भिडियो सार्वजनिक कार्यक्रममा’ मलाई धेरै धोका भयो भन्दै ‘ पत्रकार र प्रहरी संग टा ढा बसेकै राम्रो भन्दै अभिब्यक्ती दिएकि छन् ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here