नायिका श्वेता भट्टराईका श्रीमान् मिलनको को-रोनाका कारण दु:खद नि`धन !

0
24

नायिका श्वेता भट्टराईका श्रीमान् मिलनको को-रोनाका कारण दु:खद नि`धन !  को- रोनाका कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको नि- धन भएको छ । मंगलवार सांझ उनको उपचारका क्रममा नि=धन भएको बताइएको छ ।

फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत मिलनको नि-धन भएको कुरा सार्वजनिक गरेका छन् । ‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको को-भिडको कारणले नि-धन भएको खबर सुनेर स्तब्ध भएको छु ।

अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेता​लाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’

निर्देशक पराजुलीले मृ- त्यु भएका सापकोटाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् । सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here