पछिल्लो समय नेपाली दोहोरि ब्याटल निकैनै फस्टाउँदै गइरहेको छ। फस्टाउँदै गइरहँदा त्यतिकै व्यवसायिक साथै विकृति पनि दिन प्रतिदिन बढ्दै गइ रहेको छ। यसरी विकृति बढिरहँदा नेपाली लोक दोहोरी पछि संकटमा पर्ने देखिन्छ।
पछिल्लो समय दोहोरी व्याटलमा बालबालिकाको प्रयोग निकैनै बढिरहँदा ती बच्चाहरुलाई हनिमुन देखि माया पिरतिका गीत गाउन लगाइयो भन्दै दुःख व्यक्त गर्दछन्।
जबकि उनीहरुलाई त्यो माया पिरती साथै हनिमुनको फिलिङ न आउँदै त्यस्ता किसिमका गीत गाउन लगाउन हुँदैन भन्दै आफ्नो कुरा राख्छन्
पछिल्लो समय वितृती बढिरहँदा यसलाई काम गर्नको लाई विभिन्न रुपमा छलफल भइरहेको छ। अझै यस्तो विकृति बढिरहँदा यसलाई काम गर्नु अनिवार्य रहेको छ।
https://youtu.be/Y6R0JPsBwxE















