काठमाडौं – पछिल्लो समयमा चर्चामा रहेकि गायिका मधु क्षेत्री ले प्रेमीको बारेमा खुलेर बोलेकि छन पछिल्लो समय एक अन्तर्वात अनुसार उनले आफु प्रेम मा रहेको बताएकि छन।
फेसबुक बाट बसेको माया हो तर म तेती भरपर्दो छैन त्यो माया मा पनी भनेकि छन उनले बताउछिन् कि मलाई उहाँ मन पर्छ उहाले पनि मलाई निकै माया गर्नुहुन्छमलाई उहाको परिवार ले पनी राम्रे नजरले हेर्नु भाछ भनेर बताउछिन ।
हामि सम्बन्ध मा रहेको लामो समय भयो भन्दै छन । केहि समय पहिले अफिल खान संग प्रेम मा छिन भनेकि मधु फेरी अर्कै प्रेमी को खुलास उक्त अन्तर्वातामा खुलाएकी छन । अलिफ र मधुको प्रेम छ भनेर सामजिक संजाल पनि निकै चियोचर्चा चलेको थियो।
डिबोर्स गरेर बसेकी गायिका क्षेत्रीले सार्वजनिक गरेका प्रेमी को हुन् त? हेर्नुहोस् भिडियोमा
अन्य समाचार : काठमाडौं :
आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
तराई भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले सबैमा अनुरोध समेत गरेको छ ।
हाल देशको प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्य तया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।















