बुढेसकालमा भोकै बस्नु पर्छ, अ’पांग छोरी पाल्दै बसेकी ८२ बर्षकी आमाको दु:ख (भिडियो सहित)

0
3

बुढेसकालमा भोकै बस्नु पर्छ, अ’पांग छोरी पाल्दै बसेकी ८२ बर्षकी आमाको दु:ख, पुरा भिडियो तल राखिएको छ ।

८२ वर्षकी बुढि आमा उनका न त छोरा छन् न त श्रीमान। छिन् त केवल हिड्न बोल्न नसक्ने अपाङ्गता भएकी ५२ वर्षकी छोरी। अर्की पनि एक जना छोरी रहेको त्यो हुँदा धेरैनै सजिलो थियो । त्यो विती सकेपछि धेरैनै गार्हो भएको बताउँछिन्।

धनी हुनेखाने हरू चिल्लो कारमा ऐसी को हावा खादै हिड्ने गर्दछन्। तर गरीब भने दिसापिसाब गर्न समेत जान सकेका छैनन्। छोरीले पाल्नुपर्ने उमेरमा आफैले पालिरहेकी ती बुढीआमा लाई कस्तो भएको होला ??क ठै बरा!!

दिसा पिसाब कहिले विस्तार मै कहिले बाहिर निकालेर गर्दिने गराएको उनी बताउँछिन्। सार्है नै दुःख रहेको यो परिवार लाइ सहयोग गर्दीन होला।

अन्य समाचार : काठमाडौं । विमानस्थलवाट उडे लगत्तै एउटा विमान नजिकै रहेको विजुलीको पोलमा ठोक्किएको छ । यो घटना भारतमा भएको हो । भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार उडेको केही बेरमै विमान ठोक्किएको थियो । सोमबार स्पाइसजेटको विमान दिल्ली एयरपोर्टमा उड्ने क्रममा धावनमार्ग नजिकैको बिजुलीको पोलमा ठोक्किएको थियो । यसमा कुनै मानवीय क्षति भने भएको छैन ।

स्पाइसजेटको विमान श्रीनगर (जम्मु कश्मीर) जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा विमानमा सवार सबै यात्रु सकुशल छन् । घटनापछि यात्रुहरूलाई अर्को विमानबाट पठाइएको थियो। घटना सोमबार बिहान करिब १० बजेको हो । घटनाबारे अनुसन्धान थालिएको विमानस्थल अधिकारीले बताएका छन्।

यसअघि पनि दिल्ली एयरपोर्टबाट अमृतसर (पन्जाब) जाँदै गरेको एयर भिस्ताराको विमानलाई आपत्कालीन अवतरण गर्नुपरेको थियो । पन्जाब जाँदै गरेको एयर भिस्तारा विमानको हाइड्रोलिक ब्रेकले काम नगरेको कारण दिल्ली एयरपोर्टमा आपत्कालीन अवतरण गर्नुपरेको थियो । उक्त समयमा जहाजमा १४६ यात्रु सवार थिए । त्यसपछि सबै यात्रुहरूलाई अर्को विमानबाट अमृतसर पठाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here