मेथिकाे दाना ग्याष्ट्रिकको लागि अचुक औषध, यसरी प्रयोग गर्नुहोस चट्ट हुन्छन् यस्ता रोगहरू । मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पु-राउने गर्दछ । के हुन् मेथी दानाका फाइदा ?भारतको उत्त’राखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वा’रो समस्यालाई टाढा राख्छ ।
मेथीमा कस्ता पौ’ष्टिक तत्व पाइन्छन् ? मेथी दानामा आइरन, क्या’ल्सियम, म्याग्ने’सियम, पोटा’सियम, सो’डियम, जिंक, फ’स्फरोस, फो’लिक एसि’डजस्ता मिन’रल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रो’टिन, स्टा’र्च, सुगर, फस्फ’रोस एसि’डजस्ता पौ|ष्टिक तत्व पाइन्छ ।
१) हृ’दयघातबाट बचाउछ:- मेथी दानामा पाइने गेला’क्टोमेनन र पोटा’सियमले र’क्तचापलाई नि’यन्त्रणमा राख्छ र हृ’दयघातबाट बचाउन सहयोग पु-राउछ । २) कम’जोरी:- मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँ’झोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।
३) सुगर निय’न्त्रणमा रहन्छः- मेथीदानामा पाइने् सोलुबल फा’इबर्स ब्लड सुगरलाई निय’न्त्रणमा राखेर मधुमेहको ख’तरा घटाउने गर्दछ । ४) स्वस्थ मृगौ’लाः मेथी दानामा शरिरको ट’क्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृ’गौलालाई स्वस्थ राख्न सहयोग पु-राउछ ।
५) ग्याष्ट्रिकको समस्याः- मेथी दाना नियमित रुपमा खाँदा ग्या’ष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसि’डिटी पनि हुनबाट जोगाउँछ । ६) बलियो पाचन प्रणालीः- भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । क’ब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।
७) कालो, बाक्लो कपालः- बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ । ८) स्वस्थ छालाः- मेथीदानाले शरिरको ट’क्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, ड’ण्डीफोरबाट बचाउने गर्दछ ।















