चर्चित गायक पशुपति शर्मालाई घरबाट बिहे गर्न दबाब आएकाे भन्दै सुनाए यस्ताे गुनासो (भिडियो हेर्नुस्)

0
14

चर्चित गायक पशुपति शर्मालाई घरबाट बिहे गर्न दबाब आएकाे भन्दै सुनाए यस्ताे गुनासो (भिडियो हेर्नुस्) । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएकाे छ ।

लोकप्रिय गायक तथा सर्जक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा नयाँँ गीत `सारङ्गी र्‍याई र्‍याई´ सार्वजनिक भएको छ । गायक शर्माकै शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई पशुपति शर्मा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक पशुपति शर्मा र मोडल करिश्मा ढकालको रमाईलाे अभिनय देख्न सकिने छ । पछिल्लो समय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको सहकार्य निकै नै बाक्लिएको छ । बाँकि भिडियाे गितमै हेर्नुस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here