चियावालीको सबैलाई रु’वाउने कथा: श्रीमती रु’दा श्रीमानले यस्तो भने… (हेर्नुस् भिडियो)

0
3

चियावालीको सबैलाई रु’वाउने कथा, यो जोडीको अ’चम्मको माया, श्रीमती रु’दा श्रीमानले यस्तो भने, पुरा भिडियोमा हेर्नुहोस्

अन्य समाचार : काठमाडौं :

किशोरी कर णीको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता भएको छ। एक वर्षअघि गैंडाकोटको एक होटलमा पल शाहले आफूलाई कर णी गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी थिइन्। उक्त उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो।

किशोरीले गत चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राति कर णी गरेको भन्दै गैंडाकोट प्रहरीमा तीनसाता अघि उजुरी गरेकी थिइन्। एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राति र’क्सी खु’वा’ए’र ब’ला’त्का’र गरेको ती किशोरीको आरोप छ।

जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि तीनै किशोरीले कर णीको अभियोगमा उजुरी दिएकी छन्। तनहुँभन्दा पहिला पूर्वी नवलपरासीको अदालतमा मुद्दा दर्ता भएका कारण र घटना एउटै प्रकृतिको भएकाले तनहुँ र पूर्वी नवलपरासीमध्ये कुनै एउटैमा मुद्दा आउन सक्ने प्रहरीले जनाएको छ।

पलको बयान यस्तो

नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा प्रतिवादी शाहले आफूले कर णी गरेको कुरालाई अस्वीकार गरेका छन्। पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुको सुटिङ सकिएको दुई तीन महिनापछि पीडीतले आफूलाई फोन गरि बाहिर स’म्ब’न्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरुबीच वि’वा’द भएको जाएका छन् ।

बि’बाद बढ्दा जाँदा ‘तिमी आफ्नो तरिकाले गर भनि बा’दबि’बाद भएको केही समयमा पीडीतको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ ।

रिसोर्टमा आफूले पीडितलाई मा’प’से गराई कर णी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here