“पढाउने सरले मलाई न’ रा’म्रो भि’डि’यो देखाएर श’ री’ र सु’ म्सु’या’ उ’न खो’ज्नुभयो… (भि’डियो स’हित)

0
2

केही समयअघि मोरङको लेटाङमा एउटा घ ट ना घ टे को थियो जहाँ एकजना शिक्षकले विद्यार्थीलाई यौ न दु र्व्य व हार गरेका थिए। त्यसपछि आन्दोलित विद्यार्थी र स्थानीयले स्कुलमा आ ग’जा नी समेत गरेको थियो र सोही क्रममा एकजना महिला प्रहरीको समेत घ ट ना स्थ लमा नै मृ त्यु भएको थियो।अहिले नवलपुरको गैँडाकोटमा त्यस्तै प्रकृतिको एउटा यौ’ न दु’ र्ब्य ब हा र’कै घ ट ना घ ट् न पुगेको छ।

एकजना चेली नवलपुर जिल्ला,गैंडाकोट वडा नम्बर चार बस्ने एकजना १७ वर्षीय ना बा लि का जो गैँडाकोटकै जनक माध्य मिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एकजना छात्रा पटकपटक आफ्नै शिक्षकबाट यौ ‘न दु’र्ब्य’ब हा र मा परेर आफ्नो गु’नासो लिएर विद्यालय प्रशासन समक्ष पनि आफ्नो उजुरी लिएर गइन् तर सुनुवाइ हुन सकेन।

त्यसपछि बिस्तारै एक कान दुई हुँदै यो घ टना स्कुलका अरु विद्यार्थीहरू समक्ष पुग्न थाल्यो।दु र्व्य व हा र गर्ने भनिएका आरोपी शिक्षक कपिल घिमिरे प्रहरीको हि रा स तमा छन् र उनीमाथि म्याद थपेर कानुनी का’र बाही अगाडि बढाइरहेको छ।खास भएको के थियो त भन्ने बिषयमा उनै पि’डीत किशोरीसँग कपुरबोट मिडियाका लोकप्रिय पत्रकार संतोष देउजाले अन्तरवार्ता समेत लिएका छन्।

त्यी पिडीत बहिनीका अनुसार एकजना कसैले ब्ल्या’ क मे’ल गर्दै न-राम्रो खा ल का त स्वी र तथा भि डि यो ह रू लगातार पठाइरहेको र जसका लागि उनले त्यसका लागि त्यी नै शिक्षक कपिल घिमिरेसँग सहयोगका लागि सेयर गरिन्।त्यसपछि त्यी शिक्षकले त्यी किशोरीलाई भोलिपल्ट कम्प्युटर ल्याबमा आउन आग्रह गरे केही क्षण उनको समस्या सुने।त्यसपछि सोधपुछका क्रममा उनले अनावश्यक प्रशनहरू सोध्न समेत भ्याए।

उनले भने तैँले र तिमीहरूको क्लासमा सँगै पढ्ने साथीहरूले आजसम्म से -‘क्स गरेको छ कि छैन भनेर पनि सोधे। उनले सरलाई सर प्लिज यस्तो प्रश्न नसोध्नु न भनेर आग्रह गरिन् र आफू सहयोगको लागि आएको भनिन् तर उनले उनीमाथि सु म’सुम्या’उने, पो- र्न भि डि यो देखाउने जस्ता अनावश्यक कार्यहरू गर्न थाले।

त्यी शिक्षकले यसअघि पनि छा त्रामाथि दु ‘र्व्य’ वहार गर्दै आएका थिए।त्यी बालिकालाई विद्यालय पक्षका व्यक्तिहरूले मिलेर त्यसबिषयलाई गुपचुप राख्न पनि निकै पहल गरे। उनलाई मनाउन निकै कोसिस गरियो तर उनी मानिनन्।विद्यालयले उक्त विषयलाई दबाउन भनेर प्रहरी समेत ल्याएर कार्बाही अगाडि बढाउन खोजे तर विद्यार्थीको आन्दोलन झन्झन् चर्किँदै गयो।आन्दोलनका क्रममा त्यहाँ भएको एउटा मोटरसाइकलमा समेत आ ग जा नी गरियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here