थाहा पाउनुहोस् को- रोना भा’इरसका बारेमा फैलिएका अ’फवाह पढ्नुहोस र सक्दो सेयर गर्नुहाेस्

0
90
दु:खद खबर; आज पनि नेपालमा थपिए यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

थाहा पाउनुहोस् को- रोना भा’इरसका बारेमा फैलिएका अ’फवाह पढ्नुहोस र सक्दो सेयर गर्नुहाेस् । को- रोना भा,इरसको प्रवेश नेपालमा भइसकेको छ । विश्वभर को- रोना सं,क्रमणको महामारी फैलिरहेको बेला नेपालमा पनि यसविरुद्ध स’र्तकता अपनाइन थालेको छ ।

यसको जो’खिम भन्दा सर्वत्र ह’ल्लाले मानिसहरुमा त्रा’ स बढाएको छ । मानिसहरुले आफै म’नगणन्ते कुराहरु अ’फवाहका रुपमा फैलाउँदा यसको त्रा’ स बढेको हो । तसर्थ यस्ता केहि झु’ टा अ ’फवाहहरुको हामी पर्दाफास गर्दैछौ ।

१. अर्काे एक अ`फवाह अनुसार चीनमा उत्पादित वस्तुमा को- रोना भाइरसको सं’क्रमण हुन्छ । जबकी यस प्रकारको हल्लामा सत्यता छैन । चाइनाबाट आएको सामान तत्काल उपभोक्ता माझ पुग्ने भए मात्र यसमा केहि हदसम्म सत्यता होला । अन्यथा डेलिभरी हुन नै लामो समय लाग्ने भएकाले त्यति लामो समयसम्म यो भाइरस टिक्न पनि सक्दैन ।

२. को- रोनाको नाममा फैलिएको एक अ’फवाह हो, मौसमको तापमानमा को- रोनाको सं’क्रमण हुदैन । जबकि अहिलेसम्म यसबारे कुनै प्रमाण जुटिसकेको छैन । अत्यधिक गमी बढेमा को- रोना भा’इरस केहि समय नि’ ष्क्रिय त हुन्छ तर निमिट्यान्न भने हुदैन ।

३. केहि मानिस शरीरभरी अल्कोहल दलेमा को- रोनाको सं’क्रमण हुन सक्दैन भन्छन् । तर यसमा सत्यता छैन । किनकी शरीरभित्र प्रवेश गरेको भाइरस बाहिरी छालामा अ’ल्को`हल दल्दैमा न`ष्ट हुदैन ।

४. केहि मानिस माछामासुबाट को- रोना सर्ने भन्दै मासांहारी खान बन्द गरेका छन् । जबकि माछामासु खाएकै कारणले को- रोना सर्दैन । बरु सुरक्षित स्थलबाट मासु ल्याइएको छैन भने चाहि सर्ने ख`’त`रा हुन्छ । साथै काचो मासु वा अण्डा खानु घा’`त`क हुन्छ ।

५. अर्को अ’फवाह अनुसार निमोनिया वा हायमोफिलस इनफ्लूइञ्जा जस्ता रोगका भ्याक्सिनबाट को- रोना भा’इरसको उपचार सम्भव छ । जबकि को- रोना भा’इरस नयाँ भा’इरस भएकाले इसका लागी कुनै भ्याक्सिन तयार भएको छैन ।

६. को- रोना भा’छैनइरसको सं’क्रमण बढ्ना साथ मानिसहरु प्राय सबै प्रकारको मास्कको प्रयोगबाट बच्न सकिने दाबा गर्दै आएका छन् । तर सबै मास्कले को- रोना भा’इरसको सं’क्रमण हुनबाट बचाउँदैन ।

७. जनावरलाई छुदा पनि को- रोनाको सं’क्रमण हुनसक्छ भन्ने अर्काे अ’फवाह छ । तर घरपालुवा जनावर र बाहिरी स’म्पर्कमा नआएका जनावरबाट को- रोना सर्दैन । तर सकेसम्म जनावरको असुरक्षित स’म्पर्कमा भने आउनुहुदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here