नाच हेर्ने क्रममा केही युवकबीच झ,गडा पछि इनारभित्र भेटियो एक युवकको श,व!

0
40

सिरहामा इनारभित्र एक युवक मृ,त फेला परेका छन् । जिल्लाको नरहा गाउँपालिका ३ स्थित इनारमा गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृ,त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घ,टनास्थलमा पुगेको प्रहरी टोलीले युवकको श,व निकालेर पोष्टमार्टमका लागि पठाउने तयारी गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए ।

स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न शुक्रबार राति गएका थिए । नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो ।

 

झ,गडा र महतोको मृ,त्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here