चितवन स्थित स्वर्गीय कन्चन तिमल्सिनाको घर नजिकै एउटा फेरि एकदमै दु खद घ टना घ टेको छ ।
६५ बर्षिया बुढि आमा चन्द्रकुमारि भट्ट र २५ बर्षिय नातिनि सीता भट्ट आज हराएको पाच दिन भैसकेको छ ।
आमा कहाँ हराउनु भयो कहाँ जानुभयो खोज्नुपर्न सम्पुर्ण ठाउमा खोजिसकिएको छ
तर काहीँ कतै पनि अहिलेसम्म भेटिनुभएको छैन ।
आमालाई यति धेरै टेन्सन थियो कि जेठा छोरा बुहारिसग बस्ने आमा एउटा गाई पालेर बस्दै आउनु भएको थियो तर छोरोले
रातोदिन र क्सि पिएर आउने र बुहारि र छोरोको जहिलेको झ गडा खप्न नसकेर घर छोडेर हिड्नुभएको आशंका छ ।
छोरो र बुहारि दुबैले केही पनि गर्दैनथिए र उनिहरुका छोराछोरी पनि स-साना नै थिए ,तिनिहरुलाई खुवाउने हुर्काउने
सम्पूर्ण जिम्मा आमाको नै थियो ।कमाएर ल्याउने बाटो काहिकतै थिएन ,आर्थिक अवस्था पनि एकदमै कमजोर थियो ।
आमाको खोजिमा सहयोग पुर्याउनका लागि सबैले यो समाचार सेयर गर्नुहोला र कसैले
काहिकतै आमालाई देखिहाले नजिकैको चौकिमा सम्पर्क गर्नुहोला ।
हेर्नुहोस भिडियो सामग्री















