बिदेशमै गर्भवती बनाउने कपुर बम र उनकी जेठी श्रीमती ले ललितालाई कु’टे’र फेरि बे’प’त्ता(भिडियो हेर्नुस)

0
84

वैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा झापाकी ललिता दर्जीलाई पेट बोकाएर फरार भैरहेका मुगुका कपुर बमलाई नेपाल आएर लुकिलुकी बसेको अवस्थामा मिडिया र प्र’ह’रीको मिलेमतोमा प’क्रा’उ गरि दुवैजना श्रीमतीलाई मिलाएर राख्ने शर्तमा बुझाइएको थियो।कपुर बम र उनको जेठी श्रीमती समेत राखेर दुवैजनाको मञ्जुरीमा ललितालाई यहीँ झापामा राख्नुपर्ने सहमति भएको थियो।तर अहिले ललिता एक्कासि कपुर बम र उसकी जेठी श्रीमती मिडियामा मिलेर ललितालाई हा’त’पा’त समेत गरेर फ’रा’र भएको खबर बाहिर आएको छ।अहिले ललिताको पेट साँढे आठ महिनाको भएको छ भने कपुर बम पुन बे’प’त्ता भएका छन्।

झापाकी ललिता नेपाली र मुगुका कपुर बमबिच को सम्बन्ध: ललिता र कपुर दुबै रोजगारीको शिलशिलामा बिदेशमा थिए । उनिहरुबिच उतै चिनजान भै शारीरिक सम्बन्ध हुने गरेको खुलेको थियो । ललिता अहिले गर्भवती छिन । कपुर भने पहिले नै बिबाहित हुन । उनि घरमा श्रीमती छोडी बिदेश गएका थिए । जहाँ उनको भेट ललितासगँ भयो र उनिहरु सम्बन्धमा रहन थाले ।

तर कपुर बम ललिता नेपाल आउनुभन्दा तीन महिना अगाडि नै ललिता कै खर्चमा नेपाल आए र ललितासगँ सम्पर्क बिहिन भए । तीन महिना पछि गर्भवती ललिता पनि नेपाल आइन तर उनको कपुरसगँ सम्पर्क हुन सकेन । नेपाल आएर ललिताले मिडियामा मार्फत आफ्नो हालत बताइन । साथै उनले प्रहरी सहित विभिन्न संघ संस्था मार्फत कपुरको खोजी गरेको थाहा कपुरले पाए । तब मात्र उनी ललिताको सम्पर्कमा आए

मिडिया मार्फत यो कुरा कपुरको गाउँघर सम्म पुग्यो । त्यसपछी कपुर ललितालाइ लिन झापा आए । जब उनी झापा आए तब ललिता तथा उनको घरपरिवारले थाहा पायो उनी बिबाहित र घरमा तल्लो जातको केटिलाई बिहे गरि ल्याउनु लागेको भन्दै उनलाइ गाउँ निकाला गरि पठाएको । त्यो थाहा पाए पछि ललिताका बाबुले छोरिलाइ नपठाउने बिचार गरे । परिवारले नमान्ने भए पछि कपुर र ललिता आ*त्मा *हत्*या गर्न डो*रि बोकेर गएको ललिताका भाईले देखे पछि उनिहरु बिबाह गरिने टुङ्गोमा पुगेका थिए । त्यो थाहा पाएर आफुले टीका लगाइदिएर केही खर्च दिई पठाएको ललिताका बाबुले बताए ।

कपुर मुगुमा आफ्नी जेठी श्रीमतीलाई कु’ट’पि’ट गरि आएको पनि ललिताका बाबुले बताए । अर्कि श्रीमती ल्याउन जान लागेकी त्यि पनि तल्लो जातको भन्दै घरमा झ’ग’डा भएपछी उनले कु’ट’पि’ट गरेको र गाउँलेहरुले पनि तल्लो जातकोसगँ बिहे गर्न लागेको भनेर गाउँ निकाला गरि पठाएको आफुले थाहा पाएको उनले बताए । झापा आएर ललितालाई लिइ कपुर बुटवल गएको र त्यहा ललितालाई छोडेर कपुर अन्त्यै कतै गै दुई दिन सम्म नफर्किए पछि ललिताका बाबुले आफुलाइ छोरिलाइ केही होला कि भनी प्र’हरी’मा उजुरी दिएको बताए ।

उता मुगुमा अंर्तरजातिय विवाह अस्विकार गरि गाउँमा बस्न नपाए पछि अहिले भने कपुर बम आफ्नी जेठी श्रीमती सहित ललितालाइ लिएर झापा नै बस्न आउदै गरेको पनि ललिताका बाबुले बताए । कपुरकी जेठी श्रीमती पनि अहिले गर्भवती छिन । उनिहरु झापा आउने कुरामा आफुलाइ खुशी नै लागेको ललिताका बाबू बताउँछन । आफुले अरु केही अर्थिक सहयोग गर्न नसक्ने तर गरि खानेहुँदा आफुसँग प्रशस्त जग्गा भएको र त्यो गरिखान दिने उनले बताए । दुबै श्रीमति लाइ मिलाएर राखी राम्रोसगँ गरि खाए आफुले सकेको सहयोग गर्ने र खुशी नै लाग्ने पनि उनले बताए । ( तल भिडियो हेर्नुस )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here