श्रीमान यसएइ एक्कासी हराउदा कुन श्रीमतिको सहनशिलतामा आछ आउदैन होला र?तर पनि हार नखाइ बिबिध आशा तथा भरोसाहरु राखेर आफुलाइ सम्हालेर यिनी बसेकी छिन।एक छोरालाइ सम्हालेर रखेकी छिन यी दरो युवतिले।
बिदेशमा हुदा नै यी दुई जनाको एक अर्का सङ्ग माया पिरती भएको रहेछ।त्यसपछी उतै बि`वाह गरेर सन्तान पनि जन्माएछन।श्रीमतिको सम्पुर्ण ड`कुमेन्टहरु जम्मा गरेर र बिबिध काम ब्यबहारहरु मिलाएर नेपाल आएका रहेछन यिनि आफ्ना सानो नानी लिएर।
तर अहिले श्रीमान एक्कासी बिपत्ता हुँदा यिनी बडो दुखमा छिन।कामको शिलशिला बनाएर हिडेका थिए रे श्रीमान।निकै समय सम्म त त्यस्तो केही भएको थिएन हरे तर अहिले एक्कासी सम्पर्क नै बिहिन हुनुमा ठूलो आपत्ती जनाएको छ यिनले।मिडियामा रुदै श्रीमानलाई भन्दै छन हजुर जहाँ भए नि आइदिनु भनेर।हेर्नुहोस बाकी भिडियो















