छोरा मान्छे धोखेबाज हुदा रहेछन,५-५ जना सन्तान छोडी लापत्ता भए भन्दै रोईन,क’ठै चेली(हेर्नुस् भिडियो)

0
69

घरमा खाने खर्च छैन,कमाएर कसैले देला भन्ने आस पनि छैन,२८ वर्षिय मधुलाई सम्झिदा पनि भक्कानो छुटेर आउँछ,जिन्दगीले दिएको कुरा भोग्दै आउनु परेका कारण मात्र चित्त बुझाउछिन,यिनै सन्तानले पछि हेर्लान भनी मेलापात गरेर हुर्काउदै आएकी छिन ।

उनको लाउलाउ खाउखाउ उमेरमा बिहे भयो,जिन्दगिका पि डाहरुका कारण उनले चाहेको जीवन कहिल्यै जिउन पाईनन । हजारौं रहरहरुलाई तिलान्जली दिदै सन्तानको रहर पूरा गर्न लागिन,कतै छोराछोरी भोकले म र्लान कि भन्ने ड रले दुई छोराछोरी च्यापेर काममा जान्छिन ।

छोराछोरीको राम्रो हेरचाह नभएका कारण ,मैलोधैलो लुगा लगाएका,कसैको टाउका भरी जुम्रा,कपाल लामालामा ,कसैको अनुहारमा घाउ भएको क ठै कस्तो जिन्दगी ।मधु कुमाललाई छोरामान्छे धोकेबाज हुन्छन भन्नेकुरा बिस्वास भएको छ,एक रुपैया सम्म नपठाई लापत्त भएका श्रीमान देखि दु खित छिन उनी ।

बाकी भिडियोमा हेरौ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here