सिन्धुपाल्चोक जिल्लामा स्थाइ बसोबास रहेका पुर्ण बहादुर नेपालिको दुबै मृगौला फेल भएको कारण आज जीवन र मृ`त्युको दोधार अवस्थामा रहेका छन।हप्तै पिछे हजारौको खर्च गर्नुपर्छ।पैसा नभएको कारण कतिपतक लगाएनन औषधि पनि।
घर परिवारमा जम्मा २ छोरा अनि २ छोरी रहेको छ भने श्रीमती घरको काम गर्दै बसिरहेको छ।अहिले परिवारमा ७ जना जति सदस्यहरु रहेका छन।कमजोर अनि गरिब परिवारलाई केही कसो गरेर पुर्णले सम्हालेर राखेका थिए।तर आज उहीँ थला परेको छ।
घर परिवार सम्हाल्दै बसेका पुर्णलाइ अघिल्लो लकडाउनमा यस्तो समस्या देखिएको हो।उनको शरिरमा केही समस्याहरु देखिन थाले पछि चेक अप गराउन गएका थिए।तर हस्पिटलमा भनियो तपाईंको दुनै किड्नी फेल छ तसर्थ तपाईंले आजै बाट औषधि चलाउनुपर्छ।
उनले त्यहाँ नभएर काठमान्डु आए र वीर अस्पतालमा गएर उपचार गराए।हप्तामै डाइलोसिस गर्नुपर्ने अनि र`गत पनि हालिरहनुपर्ने भएकोले उससङ्ग भएको सबैरकम सकिसकेको बताउछन।आफुले परिवार चलाउनु पर्ने उल्टो आएर थन्की रहेको छ।सबै सङ्ग आफ्नो जिन्दगिको गुहारा माग्दै छन।अहिले।
हेर्नुहोस तलको पूरा भिडियो













