जन्मिएको १० दिनपछि यो कस्तो रोग लगयो (हेर्नुस् भिडियो)

0
113

गाउँलेहरुले यो किन बाँ,चेको होला भनिदिंदा असाध्ययै रुन मन लाग्छ, जस्तो भएपनि मेरो छोरा हो मलाई त अरुकोभन्दा यसैको धेरै माया लाग्छ, (भिडियोसहित) ।

बागलङ्गु । बागलङ्गको बडीगाढ गाउँपालिकामा एउटा यस्तो बा,लक छन् । जस्लाई देखेर कोही गाउँलेहरु भू,त भन्दै तर्सिन्छ भने कोही यस्तो पनि किन बाँ,चेको होला भनेर श्रा,प छन् रे । सबैबाट हेला पाएर पनि बाँ,चिरहेका ती बा,लक हुन् रमेश परियार । उनी १५ वर्षका छन् । उनकी आमाको भनाई

अनुसार उनी जन्मिएको १० दिनपछि उनको छालामा देखा परेको स,मस्याका कारण अहिले रमेशको पुर्ण रुपले कालो भईसकेका छन् कालो छाला हुनु स्वभाविक नै हो । हाम्रो गाउँघरमा धेरै त्यस्ता कालो वर्ण गरेका मानिसहरु छन् । तर रमेशको छाला भने कालो मात्र नभएर उनी कुरुप पनि छन् । उनी शुरुमा झ्वाट्ट हेर्नेहरु साँच्चै तर्सन्छन् । भाई बहिनीहरुमा माईलो रमेश छाला रो,गी हुनुका साथै अ,पांग पनि छन् । उनको शरीरै भरी घा,उहरु छन् ।

जस्को कारण उनी सामान्य मानिस जसरी हिंड्डुल गर्न भने सक्दैनन् । उनी एउटा लौरोको साहारामा आफ्नै घरआँगनमा हिंड्छन् रमेशको उपचारकोलागी उनलाई काठमाण्डौसम्म पनि ल्याईएको उनी आमा बताउँछिन् । तर काठमाण्डौमा चेक जाँच गरेका डाक्टरले छालाको स,मस्या बताएको र औषधी खुवाउँदा पनि निको नभएको रमेशको आमाको भनाई छ । आमा भन्छिन्,‘पैसा भए त डाक्टरले बोलाएको समयमा चेक गराउन लगिन्थ्यो होला पैसै नभएर काठमाण्डौ गईएको छैन ।’ रमेश त्यही रो,गकै कारण बोल्न पनि सक्दैनन् । तर उनी आफ्नो शौचको काम भने जेनतेन आफै गर्दा रहेछन् ।

रमेशको यो रुप देखेर गाउँलेहरुले यस्तो पनि किन बाँचेको होला भन्दा मन दु,ख्ने गरेको कुरा उनकी आमा सुनाउँछिन्,‘गाउँलेहरुले यस्तो पनि किन बाँ,चेको भन्दा मन दु,ख्छ । दु,खेर के गर्नु बोली फर्काउन सकिन्न । कसैले त यस्तो पनि के छोरा पाएको सम्म पनि भन्छन् । यस्को छेऊ पर्दनन् । यस्लाई देखे भने बाटो काटेर जान्छन् । त्यो बेला रु,न मन लाग्छ ।’ उनी अगाडी भन्छिन्,‘मेरो ५ भाई छोराछोरी हुन् । तर मलाई त यसैको धेरै माया लाग्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here