क’पुर ब’मले ससुरा लाई दिए यस्तो ध’म्की कपुरले डोरी बो’केर यस्तो सम्म गरेपछि हेर्नुस, भिडियो सहीत

0
58

बिगत केहि दिन देखि सामाजिक संजाल देखि युटुब सम्म एउटा घ’ट’नाले दर्शकहरुको ध्यान आ’कर्ष’ण गराइरहेको छ । रोजगारी कै शिलशिलामा कतार पलायन भयका मुगु जिल्लाका कपुर बम र इलामकि यु’वतीको माया प्रेम बस्यो । टिकटक बाट चिनजान भयका दुइ युवा यु’वती बीच ना’जाय’ज स’म्बन्द रहन्छ र युवतीको पेटमा गर्ब बस्यो ।

दिन बित्दै गयो अनि महिना बि’त्दै गयो तर ३,४ महिना देखि उक्त प्रेमी सम्पर्क बिहिन भयका थिय । दुवै जना नेपाल आइसकेपछि काठमाण्डौ एअरपोर्ट बाट छु’ट्टिञ्छन । त्यस दिन पछि सम्पर्क बिहिन भयका थिय कपुर, युवतीको पे’टमा ७ महिनाको ब’च्चा हुर्कि रहेको छ । मुगु जिल्लाका कपुर बमको घरमा पनि श्रीमती र एउटा सानी छोरी रहेको बताउछन । उक्त युवती दलित र युवा क्षेत्रि भयको का’र’ण युवतीको माइती तर्फ बाट यु’वाको साथ नपठा’उने नि’र्ण’य समेत गरेका थिय ।

छु’वाछु’त को का’र’ण उक्त युवतीलाई कपुरको साथ पठा’उन ड’र मानिरहेको हामीले बुझ्न सक्छौ । उक्त माइती जिल्लाका मानिसहरुले यु’वती लाई लान नदिएपछि माइतीमै राखेर केहि व्या’पार गरेर रा’खिदिने क’पुरको भनाइ छ । यस्ता घ’ट’नाहरु थुप्रै देखियका छन् नेपालमा तर उक्त स’म’स्याको हल अहिले सम्म नि’स्कन सकेको छैन । दर्शकविन यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला बाकि तल
भिडियो सहित

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here