विद्युत प्राधिकरणले चासो नदिंदा एक बालिका’ का’ल को मुखबाट ब चि न’ तर अवस्था ना’जु’क

0
47

लत्रिएको तार व्यवस्थापनमा विद्युत प्राधिकरण र जनप्रतिनिधिले चासो नदिंदा एक बालिका का’लको मुखबाट जोगिएकी छन् । तर उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ । भानु नगरपालिका वडा नम्बर ८ लौटनडिहीस्थित सडकमा ल’त्रि’एको ता र मा करेन्ट लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घा’इ’ते भएकी हुन् ।

तत्का’ल स्थानीयले देखेर उद्धा’र गरेकी ती बालिकाको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा हुन नसकेपछि भरतपुर रिफर गरिएको छ । हाल उनको चितवन मेडिकल कलेजमा उपचार भैरहे पनि अवस्था चि’न्ता:जनक नै रहेको भनाई आफन्तको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here