धनी बन्ने इच्छा छ ? कहिल्यै नगर्नुहोस् यी १० ग’ल्तीहरु यसरी भईन्छ धनी!

0
3
धनी बन्ने इच्छा छ ? कहिल्यै नगर्नुहोस् यी १० ग’ल्तीहरु यसरी भईन्छ धनी!
धनी बन्ने इच्छा छ ? कहिल्यै नगर्नुहोस् यी १० ग’ल्तीहरु यसरी भईन्छ धनी!

धनी बन्ने इच्छा छ ? कहिल्यै नगर्नुहोस् यी १० ग’ल्तीहरु यसरी भईन्छ धनी! धनी बन्ने इच्छा सबैको हुन्छ । तर कसैलाई जति मेहनत गरेपनि आर्थिक सं’क’ट आइरहन्छ । मेहनत गरे अनुसार पैसा कमाउन चाहनुहुन्छ भने शास्तुका केही नियमको पनि पालना गर्न जरुरी छ । आज हामी तपाईलाई गर्न नहुने केही गल्तीका बारेमा जानकारी दिदैछौँ ।

१.महिलासँग दू’श्म’नी नलिनुहोस् । शुक्र भौ’तिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहने गर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्ब’न्धमा रहनुहोस् ।

२.देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवी लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देवीको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।

३.यदि तपाईंको पर्स च्या’तिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रा’तो कपडामा बेरेर पर्समा राख्नुहोस् ।

४. जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसाग छलफल गरेर मात्रै फै’सला गर्नुहोस् । ५. विहान उठ्ने वित्तिकै ऐना नहे’र्नुहोस् । विहान उठेर दुवै हात जोडेर देवी लक्षिमको ध्यान गर्नुहोस् ।

६. गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । बुधबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।

७. बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ । ८. शनिबारको दिन म’दि’रा सेव’नबाट जोगिनुहोस् ।

९.सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा लक्ष्मिको प्रवेश हुने विश्वास छ । १०. परिवारमा बहिनी र छोरीलाई अ’प’शब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ । नमस्ते नेपाल बा’ट ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here