पल शाह को पहिलो भिडियो भाइरल! लिए एति धेरै पारिश्रमिक। (भिडियो सहीत)

0
2
पल शाह को पहिलो भिडियो भाइरल! लिए एति धेरै पारिश्रमिक। (भिडियो सहीत)

पल शाह को पहिलो भिडियो भाइरल! लिए एति धेरै पारिश्रमिक। नेपाली सिनेजगतमा एकदमै ब्यस्त रहने गरेका नायक पल शाह नाबालिका बलात्कारको आरोपमा उच्च अदालबाट सफाइ पाएसंगै नियमितरुपमा काममा फर्किएका छन् । १ बर्ष सम्म जेलमा आफ्ना दिनहरु बिताएका पलले अब सेटमा आफ्ना दिनहरु कटाउने भएका हुन् ।

जेल जिवन बाट बाहिर आए पछिको उनको पहिलो गितको छायाँकनको काम भईरहेको छ । सक्छौ र तिमी म बिना बाँच्न उनको पहिलो गित रहेको छ । यस गितलाई नरेश बुढाथोकीले स्वर दिएका छन् भने राम अबिरल बिष्टले शब्द सिर्जना गरेका छन् । सन्तोष सुनारले संगीत भरेका छन् । दिलासा बस्नेतले निर्माण गरेको यस गितको छायाँकन काठमाण्डौ र पोखरामा भईरहेको छ ।

विकाश सुबेदीको निर्देशन रहेको यस गितको भिडियोमा पल शाह लाई सनिशा भट्टराईले साथ दिएकी छन् । म्युजिक भिडियोलाई 8K Everest Motions Pictures ले बजारमा ल्याउने भएको छ ।

https://youtu.be/sVrwAS7ARHQ

पल शाह को पहिलो भिडियो भाइरल! लिए एति धेरै पारिश्रमिक। (भिडियो सहीत)

पल शाह को पहिलो भिडियो भाइरल! लिए एति धेरै पारिश्रमिक। (भिडियो सहीत)
पल शाह को पहिलो भिडियो भाइरल! लिए एति धेरै पारिश्रमिक। (भिडियो सहीत)

पल शाह को पहिलो भिडियो भाइरल! लिए एति धेरै पारिश्रमिक। (भिडियो सहीत)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here