असार २२ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना सं’क्रमित, यति धेरैको मृ-त्यु ! नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ काे-राेना संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको छ ।
पछिल्लो २४ घण्टामा २६३४ जनामा को-रोना भाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिनजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अविधमा थप २२११ जनामा को- रोना संक्रमणमुक्त भएका थिए ।
यही अवधिमा थप १५ जनाको को-भिड–१९ को संक्रमणबाट मृ-त्यु भएको छ । नेपालमा हालसम्म ९ हजार २६३ जनाले ज्या-न गुमाइसकेका छन् । हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















