असार २१ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना सं’क्रमित, यति धेरैको मृ-त्यु ! पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा को-रोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५ सय ६२ जना संक्रमित थपिएका हुन् जसमध्ये काठमाडौंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा ७७२३ सक्रिय संक्रमित छन् । यसैगरी, काठमाडौंमा ५०९१, भक्तपुरमा १०४५ र ललितपुरमा १५८७ सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा को-रोना संक्रमणबाट २३ जनाको मृ-त्यु भएको छ भने २ हजार २११ जना निको भएका छन् । यो सँगै हालसम्म ९२४८ जनाको मृ-त्यु भइसकेको छ । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















