यस्ता स्वभाब भएका मनिस अलि चाँडै म’र्ने अनुसन्धानको खुलासा, जान्नुहोस, सेयर गरौ

0
533
यस्ता स्वभाब भएका मनिस अलि चाँडै म'र्ने अनुसन्धानको खुलासा, जान्नुहोस, सेयर गरौ

यस्ता स्वभाब भएका मनिस अलि चाँडै म’र्ने अनुसन्धानको खुलासा, जान्नुहोस! हामीले दैनिक जीवनमा गर्ने सानातिना काम पनि मृ’त्युको कारण बन्छन् भन्ने थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ ।

तर हालै भएको एक अनुसन्धानमा यस्तै आश्चर्यजनक खुलासा भएका छन् । बैज्ञानिकहरुले अनुसन्धानमा प्राप्त नतिजा सार्वजनिक गर्दै धेरै रिसाउने मानिसहरुको समयभन्दा पहिल्यै मृ’त्यु हुने खुलासा गरेका छन् ।

रिसाउँदा मानिसको शरीरमा कैयौं ख’तरनाक परिवर्तन आउँछन् । यी परिवर्तनहरु स्ट्रेसदेखि मनोरोगसम्म हुन सक्छन् । रिसाउँदा शरीरमा निकै तीब्र गतिमा एड्रेनालाइन नामक पदार्थ बहन्छ । यसले डिएनएलाई नोक्सान गर्छ र मानिको मृ’त्युसमेत हुन सक्छ ।

मानिसहरुमा बढिरहेको रिसाउने प्रवृत्तिका विषयमा वैज्ञानिकहरुले अनुसन्धान गर्दा शरीरमा यसले पार्ने हा’नीकारक प्रभावको बारमा पत्ता लगाएका हुन् । लोवा स्टेट युनिभर्सिटीका बैज्ञानिकहरुले गरेको अनुसन्धानका अनुसार धेरै रिसाउने व्यक्तिको मृ’त्यु नरिसाउने व्यक्तिको भन्दा डेढ गुणा छिटो हुन्छ । आफुले पढिसकेपछी सेयर गरौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here