धमला काण्ड ले लियो उग्ररूप देह ब्यापार गर्ने लाई मुद्दा हाल्छु भन्दै सबिताको आक्रोश केटि मिलाउने ? पछिल्लो समय सामाजीक संजालमा आफुलाई अभियन्ता बताउने शर्मिला वाइबाले विष सेवन गरेको घटना सामाजिक संजाल जतातै फैलियो। उनलाई सामाजिक संजालबाट विभिन्न दवाब आएपछि उनले यो कदम चलाएको बताएकी थिइन्।
त्यसपछि उनको उपचार वीर अस्पतालमा भएको थियो र ५ दिनपछि उनी डिसचार्ज भएर सकुसल घर फर्किएकी थिइन्। अहिले फेरी वाइबा मिडियामा आएकी छिन् । पत्रकार सन्तोष देउजामाथी शर्मिला वाइबाले गम्भीर आरोप लगाएकी छिन ।
उनले स्टार अनलाइन नामक युट्युब च्यानलमा एक अन्तर्वार्ता दिँदै देउजा माथि विभिन्न आरोप लगाएकी छन् । आफूलाई सामाजिक अभियान्ता बताउँदै आएकी वाइबाले केही दिन अगाडि बि’ष सेवन गरेर वीर अस्पताल भर्ना भएकी थिइन् । शर्मिला वाईबा भन्छिन् मैले बि ष पिउनुको कारण पनि यिनिहरु नै हून् ।
यति गम्भीर आरोप लाग्दापनि अहिलेसम्म सम्म सन्तोष देउजाले भने मुख खोलेका छैन । वाइबाले देउजा सहित अन्य केही व्यक्तिको नाम पनि लिएकी छिन् । अझ वास्तविकता जान्न भिडियो हेर्नुहोस्:-














