म कतिचोटी सुसाईड गर्ने सम्म पुगी सकेकोछु, के मैले यो भिडियोहरु पब्लिक गर्नु पर्ने हो ? भन्दै शर्मिला मिडियामा : भिडियो सहित, म सुसाईड गर्ने सम्म पुगी सकेको थिएँ, के मैले भिडियोहरु पब्लिक गर्नु पर्ने हो ? भन्दै शर्मिला मिडियामा ।
म सुसाईड गर्ने सम्म पुगी सकेको थिएन क मैले भिडियोहरु पब्लिक गर्नु पर्ने हो भन्दै शर्मिला मिडियामा,ऋषि देखि दुनियाँलाई मैले पैसा दिए तर मै नराम्रो भए, राम्रो मान्छे भनेको रवि बाहेक यो देशमा कोहि छैन भन्दै शर्मिला फेरी मिडियामा आएकी छन् ।
पछिल्लो समय शर्मिला वाईबाको एकदम आलोचान भैरहेको छ, दुई जिब्रे दुई थरि कुरा गर्ने भन्दै शर्मिलाको सामाजिक संजालमा गाली आलोचना भैरहेको छ, आउनुहोस बाँकी समाचार सहित भिडियोमा हेरौं, समाचार भिडियो पुरा हेरेर प्रतिक्रिया दिनुहोला ।















