पुरा गर्न सक्छौ भने मात्र बाचा गर नत्र कसैलाई झुटो आशमा नराख

0
2
पुरा गर्न सक्छौ भने मात्र बाचा गर नत्र कसैलाई झुटो आशमा नराख

पुरा गर्न सक्छौ भने मात्र बाचा गर नत्र कसैलाई झुटो आशमा नराख, तिमि संग अलग भएर एती मात्र भयो कि तिम्रो गएन केहि मेरो रहेन केहि । शब्दको जस्तै मायाको प्रकार भ्ईदिए जसलाई चाह्यो त्यहि संग घरबार भइदिए, यो संसार त मायाको खानि हुन्थ्थो मायामा नियम ल्याउने सरकार भ्ईदिए ।

आजका सास्ती नै भोलीका लागि अनुभवका खजाना हुन् । यो दुःख, यो कहर यो त्रास बर्षौपछि बिगतबाट उबाएर अर्को पुस्तालाई सुनाउनेछौँ एकदिन कुनै रोचक कथा झैँ । प्रेम यस्तो बेलामा हुन्छ जब यसको कुनै जरुरत नै परेको हुदैन तर प्रेम त्यस्तो समयमा छुटिन्छ जब यसको अति जरुरत पर्छ ।

जसले औधी माया गर्छ, उसले नै धेरै रुनुपर्छ गल्ती धेरै थिए गर्नका लागी अफसोस मैले प्रेम गरे । कति प्रेम गर्छु भनेर नसोध पानीको छिट्टाले तिमीलाई छुँदा नि मेरो मन जल्ने गर्छ ।तिमी सङग कुरा नभएको भन्दा त बरु झगडा नै परेननी दुई शब्द को झगडा नै प्यारो लाग्छ । छुदिन तिमीलाइ डर लाग्छ मलाइ, दुनियाको होइन तिम्रो भर लाग्छ मलाइ अरुलाइ होइन तिमीलाइ प्रिय आफ्नो बनाउन कर लाग्छ मलाइ ।

मलाई फुल जस्तो हैन पत्थर जस्तो बन्नु छ, किनकि अक्सर यहाँ फुललाई नै चुडेर पत्थर पुज्ने गरिन्छ १ आँखा रोएको त छिट्टै सुकिहाल्छ जब कोहि कसैको मन रुन्छ नि चिसोपना सधैं बाँकी नै रहन्छ । कहिले काँही लुकाउन खोज्दा पनि आँखा बाट सपना पोखिँदा रहेछन । जस्को आखा मा कैले पनि आशु देख्न सक्दिन थिए ,आज उसैले याद बनेर रुवाईरहिछ । जस्को प्रेम असफल हुन्छनी उस्ले माया गर्न होईन माया देखाउन छोड्छ ।

म अलि कम बोल्छु्रमलाइ स’म्बन्ध गास्न मनपर्छ । तर पनि म अलि कम संग स’म्बन्ध गास्छु्रकिनकी मैले भोगेको छु उनिहरुको सानो प’रिवर्तनले पनि म मा ठूलो असर पार्ने गर्छ । पुरा गर्न सक्छौ भने मात्र बाचा गर ननत्र कसैलाई झुटो आशमा नराख ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here