अचम्मको पर’म्परा, जहाँ पहिला यौ’न,स’म्पर्क गरेर मात्र वि’वाहका लागि केटी छानिन्छ, कतिपय कुराहरू सुन्दै अनौठो लाग्छ । आ आफ्नो ठाउको परम्परा अनुसार समाजको नियममा बाँधिनु पर्ने हन्छ । यस्तै छ कम्बोडियाको सुन्दा आश्चर्य लाग्ने खालको परम्परा जहाँ छोरीलाई आफ्नो जिवन साथी रोज्न एक भन्दा बढी पुरुषसंगका यौ’न स’म्बन्ध राख्न अभिभावकले नै उक्साउँछन् ।
छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा पर’म्परा कम्बोडियामा छ, जहाँ यु’वतीहरुलाई धेरैजना पुरुषसँग यौ’न स’म्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्व’तन्त्रता छ ।
कम्बोडियाको क्रिउन आदिवासीहरुमा विवाहको एउटा अनौठो पर’म्परा रहेको छ । आदिवासी समुदायका चेलीहरु विवाह पूर्वनै आफुले चाहेका एकभन्दा धेरै यु’वकहरुसँग यौ’न सम्पर्क गर्न स्व’तन्त्र हुन्छन् । उक्त लभ हट अर्थात् प्रेम झुपडीमा अविवा’हित छोरीहरु आफूले चाहेको यु’वकसँग रात बिताउन तथा सहवास गर्न समेत पाउँछन् ।
यो पनि:- कसरी बुझ्ने महिलाको ‘से क्स’ अपिल ? साँच्चैभन्दा युवतीहरूको से,क्स अपिल बुझ्न निकै गाह्रो छ। तर युवतीको अपिल थाहा पाउनु धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे त्यसलाई एक नजर लगाइदियोभने उसको घमण्ड बढ्छ।
त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे। खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की फर्की हेर्न थाल्छे। र नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे। यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो।
यहीलाई फ्लो गरियो भने केटीहरू आकर्षिक हुनेमा द्विविधा छैन। किनभने जतिसुकै व्यस्त आईमाई भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन् ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ
गरी कम्मर मर्काइ मर्काई आफ्नो शरीर हेर्न थाल्छन् । त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन। यदि कुनै युवती र तपाईं दुईजनामात्रै एउटा बन्द कोठामा हुनुहुन्छ।
युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौ न प्रस्ताव राख्नुहुँदैन । एक अध्ययनका अनुसार राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ। तर खुट्टा फारेर बसेकी छे।
देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ।















