पल शाह लाई रिहा गर्न अदालत को आदेश! भयो भब्य स्वागत हेर्नुस्

0
4
पल शाह लाई रिहा गर्न अदालत को आदेश! भयो भब्य स्वागत हेर्नुस्

पल शाह लाई रिहा गर्न अदालत को आदेश! भयो भब्य स्वागत हेर्नुस, नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहलाई मंगलबार जिल्ला अदालत तनहुँले सफाइ दिएपछि अ भि नेत्री पुजा शर्माले खुसी सीमै नरहेको बताएकी छन् ।

उता पल शाहले सफाइ पाएपछि नायिका पुजा शर्मामा खुसीको सीमा रहेको छैन् भन्दै खुलेर फोटो सेयर गरेकी हुन् । उनले आफु जहिले पनि पलको साथमा रहेको बताएकी छन् ।

उनले सामाजिक संजाल मार्फत खुशी व्यक्त गरेकी हुन्। उनले लेखे की छन्, ‘जहिले तिम्रो साथमा थिएँ, अहिले खुसीको सीमा रहेन ।’ जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिए को छ । अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अदा लतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बला त्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुप र्ने फैसला गरेको थियो

https://youtu.be/WNun2RTHi2M

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here